• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

  • २. इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा युवा उद्धमी सम्मेलन सुरु,भोलि पूर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने

  •   शुक्रबार, असोज ०२, २०७७
  • A
  • A+
  • A++

आस्विन ०२ , भरतपुर। तिम्रो कवाडी वाला ले आयोजना गरेको युवा उद्धमी सम्मेलन आज बाट सुरु भएको छ। जूम मार्फत गरिएको सम्मेलममा विभिन्न मध्यमबाट ५०० जना भन्दा बढी सहभागी रहेका आयोजक सौगात तिवारीले जनाएका छन्।

चितवनमा रहेर काम गरिरहेका युवा उद्धमीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा प्रमुख बक्ताको रुपमा जीवा लामिछानेले सम्बोधन गर्नु भएको थियो। उहाँले आफ्नो ब्यबसायिक पृष्ठ भुमि देखि उद्धमीहरुले ख्याल गर्नु पर्ने कुरा राख्नु भएको थियो। कुनै पनि व्यबसायमा आर्थिक पुंजी भन्दा पनि बैचारिक तथा चारित्रिक पुंजीले धेरै ठुलो असर गर्ने कुरामा उहाको जोड थियो।

साथै अन्य बक्ताहरुले आफ्नो अनुभवहरु प्रस्तुत गर्नु भएको थियो। आफ्ना बिगतका तिता मिठा अनुभवहरुले भविष्यमा थप उर्जा प्रदान गर्नेमा बक्ताहरु आशाबादी देखिनु हुन्थ्यो । सहभागीहरुले पनि आफ्नो जिज्ञासा बक्ताहरु समक्ष राखेका थिए।

भोलिको कार्यक्रममा खल्तीका संस्थापक अमित अग्रवाल , ग्यापू मार्केटका संस्थापक ज्ञानेन्द्र खड्का , युवा उद्धमी मन्च काठमाडौँकि संयोजक समिक्षा राई, बालाज पिज्जाका दिपक अर्यालको उपस्थिति रहने आयोजकले बताएका छन्। यसै गरि भोलिको कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाल सरकारका पूर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डे रहनु हुने छ।

सहभागिताको लागि जूम आइडी 7221600379 र पसवोर्ड entrepreneur रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.