• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

चितवन चेम्बरले कोभिड संक्रमितहरुको जीवन रक्षार्थ प्लाज्मा दान कार्यक्रम आयोजना गर्दै



  •   सोमबार, असोज २६, २०७७
  • A
  • A+
  • A++

चितवन चेम्बर अफ कमर्सले आसोज २७ गते ७० औं चेम्बर दिवस मनाउने भएको छ। नेपाल चेम्बरको ७० औं बर्ष प्रवेशको अवसरमा शुभकामना कार्यक्रम सहित प्लाज्मा दान कार्यक्रम आयोजना गरिने उपाध्यक्ष गोपाल भट्टराईले जानकारी दिनु भयो।

७० औं बर्ष प्रवेश गरेको सु-अवसरमा कोरोना संक्रमणको बिषयलाई ध्यानमा राखेर अन्य कुनै औपचारिक कार्यक्रम नगरिएको कार्यक्रम संयोजक माधव दुवाडीले बताउनु भयो। कोभिड संक्रमित भएर निको भएका मानिसहरुको नया संक्रमितलाई दिदा छिटो निको हुने भएको कारण , प्लाज्मा दान कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक माधव दुवाडीले बताउनु भयो।

मंगलबार २७ गते शुभकामना कार्यक्रम चेम्बर भवनमा, कोभिड संक्रमितहरुको जीवन रक्षार्थ प्लाज्मा दान कार्यक्रम ससस्त्र प्रहरी बल, भण्डारामा ,२९ गते चितवनको सेन्ट्रल पाल्म होटेलमा , र कार्तिक १ गते शनिबार रत्ननगर टाँडीमा आयोजन गरिने कार्यतालिका रहेको चितवन युवा चेम्बरका संयोजक बिशाल भट्टराईले जानकारी दिनु भयो ।

‘कोरोना संक्रमितको आह्वान , हाम्रो साझा अभियान ,मैले जिते कोरोना , म गर्छु प्लाज्मा रक्तदान” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिने चितवन महिला चेम्बरकि संयोजक अनुषा पाठकले बताउनु भयो ।

चितवन चेम्बर को स्थापना २०७५ सालमा भएको थियो भने नेपाल चेम्बर अफ कमर्स देशकै पुरानो संस्था रहेको कार्यसमिति सदस्य रुबिन रामुदामुले बताउनु भयो। चितवन चेम्बर मा ६०० भन्दा बढी ब्यबसायीहरु आवद्ध छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.