• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

‘तास सहितको बास’को लागि होटल जमघट घटस्थापनाबाट संचालन हुने



  •   शुक्रबार, असोज ३०, २०७७
  • A
  • A+
  • A++

चितवन| कार्तिक १ गते घटस्थापनाको शुभ अवसर परेर होटल जमघटको लज सहितको नयाँ भवन संचालनमा आउने भएको छ। वैशाखमै संचालनमा आउने भनिएता पनि कोरोना महामारीको कारण संचालनमा आउन ढिला भएको संचालक कृष्ण भट्टले बताउनु भयो।

जिल्ला प्रशासन कार्यालय चितवन अगाडी करिब १४ धुर जग्गामा आधुनिक सुविधासम्पन्न भवन निर्माण गरी लज सहितको होटल सञ्चालन गरिने संचालक भट्टले जानकारी दिनु भयो । यो होटल सञ्चालनमा आएपछि करिब १० जनाले थप रोजगारी पाउने उनको भनाई छ ।

१४ वर्ष देखि पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको भट्टले आफ्नो सपना स्मरण गर्दै भन्नु भयो , ‘मलाई त्यो बेलादेखि नै पर्यटन क्षेत्रमा केही गरौं भन्ने लागेको थियो । अहिले व्यावसायिक रुपमा काम गर्न पाउदा खुसी छु ।’ आम उपभोक्ताको माया पाएमा जमघटले देशभर शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको उहाले बताउनु भयो ।

होटल, चितवन घुम्न आउने पर्यटकलाई लक्षित गरी तयार गरिएको सञ्चालक भट्टले बताउनु भयो । भरतपुर आसपास क्षेत्रमा सुविधा सम्पन्न होटल खासै नभएकोले स्तरीय होटलको आवश्यकता देखेर लगानी गरेको उहाको भनाइ छ । होटलको भुँई तलामा विभिन्न कार्यक्रमहरु गर्न मिल्ने हल छ भने त्यसमाथिका तलामा २० ओटा मिनीबार सहितका कोठाहरु छन् ।

कोरोनाको महामारीको कारण औपचारिक कार्यक्रम स्थगित गरिएको र कोरोनाबाट बच्न सकिने सुरक्षाको बिधिहरु अपनाएर सेवा दिन सधै तयार रहेको संचालक भट्टले बताउनु भयो।

होटल जमघटको पहिलो शाखा सहिद चोकमा २०६२ सालबाट संचालनमा आएको छ भने दोश्रो शाखा प्रसासन कार्यालय अघि २०७२ साल देखि संचालनमा आएको छ। होटल जमघट पहिले ‘तास’को लागि विख्यात थियो भने अब ‘तास सहितको बास’को लागि पनि परिचित हुने छ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

ट्रेन्डिङ

सबै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.