• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लकडाउनकाे बिचमै भरतपुर -५ का सबै बिधालयमा शिलान्यास समपन्न

  •   शनिबार, कार्तिक ०१, २०७७
  • A
  • A+
  • A++

लकडाउनकाे बिचमा भरतपुर महानगरपालिका वडा नं ५ मा रहेका सबै सामुदायिक बिधालयकाे भबन निर्माण शिलान्यासले तिब्रता पाएकाे छ । केही समयअघि भरतपुर ५ कैलाशनगर मा.बि लाई ECD कक्षा संचालन गर्न २३ लाख त्यसै मा बि काे ४ काेठे भबनकाे ६६ लाख सहित शिलान्यास गरि निर्माण अगाडि बढि रहेकाेे छ भने ,भद्र कुमारी अाधारभुत प्रा. बि ४ काेठे भबन निर्माण शिलान्यास गरी सम्झौता भैसकेको साथै काम अगाडि बढकाे छ भने , अाज फेरि ताेरीखेत मा बि पनि एक कार्यक्रम बिच बिधालयकाे २ काेठा ढलान सहित शिलान्यास सम्पन्न भएकाे छ ।

उक्त ताेरीखेत मा.बि मा मञ्च तथा भबन मर्मतकाे लागि रू २० लाख बिनियाेजित भई काम पनि अघि बढेकाे छ ।।साे कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल जि.बि.स समन्वय उपसभापति मुना श्रेष्ठ ,वडा अध्यक्ष पदमपाणी सुवेदी अन्य जनप्रतिनिधि ,स्कुलका शिक्षक, कर्मचारी, स्कुल ब्यवस्थापनका अध्यक्ष हरि शरण पाैडेल द्वारा शिलान्यास गरिएकाे थियाे ।

साे कार्यक्रम काे प्रमुख अतिथिकाे रूपमा बाेल्दै रेणु दाहालले भरतपुर ५ शहरी रूपमा बिकाश हुदै बिकाश निर्माणकाे क्रममा धेरै फड्को मारेकाे जानकारी गराउनु भयाे भने, कुनै बिकाश अायाेजनाकाे लागि जनता ,नागरिकहरू भरतपुर महानगर अाँउदा त्यसै रित्तो हात नफर्काएकाे अनुभव पनि बताउनु भयाे ।

त्यसै वडाका अध्यक्ष सबुदीले महानगरभित्र वडा नं ५ बिकाश निर्माणमा भरतपुरका सबै वडा मध्ये अगाडि रहेकाे बताउनुभयाे भने बिकाश निर्माण ले तिब्रता लिदा राजनीतिक प्रतिशाेध राख्नेहरू अत्तालिएकाे पनि बताउनुभयाे भने। साे कार्यक्रममा त्यसै वडाका बासिन्दा युवा नेता सागर पाठकले भरतपुर -५ मा एकै बर्षमा एउटै बाटाे २ कराेड भन्दा लागतमा समपन्न भईसकेकाे पनि जानकारी दिनु भयाे भने कार्यक्रममा विभिन्न संघसंस्था प्रतिनिधि समुदायकाे बिभिन्न ब्यक्तित्वकाे उपस्थितिमा सामाजिक दुरी कायम गरि समपन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.