• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

“दिवा स्याहार केन्द्र”द्वारा २९औ विश्व अपाङ्गता दिवसको दिन एक कार्यक्रम सम्पन्न

  •   बिहिबार, मङि्सर १८, २०७७
  • A
  • A+
  • A++

भरतपुर -२६, ज्योतिनगरमा रहेको मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूहद्वारा संचालन गरिएको “दिवा स्याहार केन्द्र”ले २९औ विश्व अपाङ्गता दिवस २०२० मनाएको छ ।

‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराकासाथ सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रोमहर्ष पाैडेलले आफ्नो मन्तब्य राख्नुभएको छ।

अपाङ्गता भएका व्यक्तिका घरपरिवारले राम्रो व्यवहार देखाएपनि समाजमा अपाङ्गता ब्यक्तिहरुलाई हेरिने दृष्टिकोण तथा हामी मानवले निर्माण गरेका मानवीय अवरोधका कारण अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा निकै चुनौती रहेको कुरा कार्यक्रमका वक्तारुको भनाई थियो ।

यसै कार्यक्रमका बिच स्याहार केन्द्रका वालबालिकाहरुलाई नरेश कुमार प्रधानले “तिमी सँग अन्विका” नामक सहयोगी संस्थाद्वारा २-२ थान न्यानो पोषाक वितरणमा सहयोग गर्नु भयो। यस्का साथैमा लियो क्लव अफ बालकुमारी कलेजका छात्राहरुले ‘ अ मुमेन्ट अफ डिफ्रेन्टलि यवल्ड चिलड्रेन ‘ कार्यक्रम पनि संचालन गर्नु भयो ।

उक्त कार्यक्रममा कृष्ण प्रसाद घिमिरे, टुकमान गुरुङ, राम कुमार दराई ,आत्माराम पाैडेल लगायत जस्मिना भण्डारीले दिवा स्याहार केन्द्रले समाजमा एक सर्हानिय कार्य गरिरहेकोमा धन्यवाद व्यक्त गर्नु भएको कुरा यस संस्थाको अध्यक्ष लक्ष्मिकान्त घिमिरेले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.