• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

भरतपुर अस्पतालको मुहार फेर्ने कोसिस गर्दै महानगरका युवाहरु

  •   शनिबार, पुष ०४, २०७७
  • A
  • A+
  • A++

भरतपुर अस्पताल देशकै प्रतिष्ठित अस्पताल मध्यको एक अस्पताल मानिन्छ। यहाँ दैनिक हजारको हाराहारीमा सेवाग्राहिलेले सेवा लिने गरेका छन्। सरकारी अस्पताल भन्ने बित्तिकै मानिसहरुले सेवा राम्रो नापाइने गुनासो बढ्दो छ। तर अब गुनासो सुन्नु नपर्ने किसिमले सेवा तथा ब्यबस्थापनमा संबेदनशील भई अब भरतपुर अस्पतालले आफुलाई देशकै नमुना अस्पताल बनाउने जमर्को गरेको पाईन्छ।

सर्वसाधरणले कुनै पनि अस्पतालमा पहिले ख्याल गर्ने भनेको त्यहाँको सरसफाई नै हो। बिशेषज्ञको प्रभाव बिरामी निको भए पछि मात्र विचार गरिने गरिन्छ। सोहि अनुरुप पहिलो चरणमा भरतपुर अस्पातलले अन्तरास्ट्रिय स्वयंसेवकको दिन देखि भरतपुरका युवाहरुसंग सहकार्य गरि सरसफाई अभियान नै संचालन गर्ने सोच रहेको देखिन्छ।

आजको मिति सम्म आइपुग्दा सरसफाई अभियान तेस्रो श्रृंखलामा आईपुगेको छ भने यो अभियान जारी रहने अस्पताल ब्यबस्थापन समिति अध्यक्ष डा भोजराज अधिकारीले बताउनु भयो। यस अभियानमा भरतपुर महानगर युवा संजालले युवा परिचालनमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको छ। देशकै नमुना अस्पताल बनाउने अभियानमा युवाहरुनै जुट्नु पर्छ, हाम्रो क्षेत्रको विकास हामी युवाले गर्नु पर्ने सोचका साथ यो अभियान सुरु गरिएको नगर युवा संजाल संयोजक संदेश वाग्ले बताउनु हुन्छ।

महानगर शिक्षा इकाई प्रमुख महेन्द्र पौड्यालको अभिभाकत्व भूमिका यस अभियानमा रहेको छ। यो चिसो, सित परेको समयमा पनि सबेरै ७ बजे युवाहरुलाई अभियानमा जोडिन प्रोत्सान गर्नु र स्वयं आफु, आफ्नो टीमसंग उपस्थित हुनुले युवाहरुको लागि प्रेरणादायी सन्देश दिएको छ।

चितवनमा रहेर विभिन्न क्षेत्रमा क्रियासिल भएका सामाजिक संघसस्थाहरु बिहान ७ बजे देखि ८ बजेसम्म एकै उद्देस्यको साथ एउटै काममा जुट्नुले देशमै राम्रो सन्देश प्रभाह भएको छ। प्रत्येक शनिबार बिहान ७ बजे अस्पताल प्रशासन ,चितवन उद्योग संघ , ,वे ग्रुप ,सेवा र बिकासका लागि युवा ,यात्रा ग्रुप , बार्सा नेपाल, सन्देश फाउन्डेसनदारी ग्यांग, हेल्प फर ह्यापिनेस ,सामर्थ्य नेपाल , स्माइल नेपाल , द युनाइटेड चितवन , लियो क्लब भरतपुर लगाएतका युवाहरु जुटेर सरसफाई गर्दै आएका छन्।

सरसफाई कार्यक्रमको पहिलो श्रृंखलामा पार्किंग क्षेत्र सरसफाई गरिएको थियो भने दोश्रो श्रृंखलामा अस्पतालको बाहिरी क्षेत्र देखि मालपोत चोक सम्म सरसफाई गरिएको थियो। आज तेस्रो श्रृंखलाबाट अस्पतालको भित्रि क्षेत्रको सरसफाई गरिने छ। विभिन्न स्थानमा फोहोर संकलन सामग्री राखिएको छ भने अब देखि जथाभाबी फोहोर फालेमा १०० देखि ५०० सम्म जरिवाना लगाइने ब्यबस्थापन समिति अध्यक्ष डा अधिकारीले बताउनु भयो।

अस्पताल क्षेत्र सबैको साझा क्षेत्र भएको कारण यस अभियानमा भरतपुरका स्थानीयहरु समेत जोडिएर यस अस्पताललाई देशकै नमुना अस्पताल बनाउन सहयोग गर्नुहुन युवा संजाल संयोजक वाग्लेले आग्रह गर्नु हुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.