• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकतान्त्रिक पद्धतिमार्फत् संसद् पुनःस्थापना गरियोस् : प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल



  •   सोमबार, पुष ०६, २०७७
  • A
  • A+
  • A++

संसद् विघटन लोकतन्त्रमाथिको कुठाराघात हो, लोकतान्त्रिक पद्धतिमार्फत् संसद् पुनःस्थापना गरियोस् भनि प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले एक बिज्ञप्ति मार्फत अपिल गरेको छ।

लोकतान्त्रिक प्रक्रियामार्फत् २०७४ सालमा सम्पन्न संसदीय चुनावबाट निर्वाचित भएर बनेको सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने संसद्को विघटन अनायास र अप्रत्यासित रूपमा हुनु समग्र राष्ट्र एवं लोकतान्त्रितक मूल्य, मान्यता र पद्धतिमा विश्वास गर्ने सम्पूर्ण नेपालीका लागि अत्यन्त दूर्भाग्यपूर्ण विषय रहेको विद्यार्थी परिषद् द्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

जनताको अपेक्षा अनुसार कार्य गर्न नसक्नु दुई तिहाईयुक्त सरकारको आँफैमा कमजोरी र असक्षमता देखिएको छ । नेतृत्वको असक्षमताका बाबजुद संविधानको गलत व्याख्या र प्रयोग गर्दै सम्माननीय प्रधानमन्त्रीद्वारा संसद् विघटनको प्रस्ताव पेश गरिनु र उक्त प्रस्तावलाई स्वीकृति गर्ने सम्माननीय राष्ट्रपतिको यो असंसदीय, अलोकतान्त्रिक, गैरजिम्मेवार, जनभावनाविपरित र निरंकुशता उन्मुख कार्यको प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल घोर भत्र्सना गर्दछ ।

सबैभन्दा उत्कृष्ट पद्धति भनेको नै लोकतान्त्रिक पद्धति र व्यवस्था हो भन्ने मा विद्यार्थी परिषद् विश्वास राख्दछ । जसले समग्र जनताको मर्म र भावनालाई समेट्दै राष्ट्रको समृद्धिका लागि कार्य गर्ने गर्दछ । उक्त लोकन्त्रान्त्रिक पद्धतिलाई कमजोर र धरासायी बनाउनका लागि गरिएको संसद् विघटनको प्रक्रियालाई सच्याई पुनः लोकतान्त्रिक पद्धति एवं मूल्य मान्यताबाट संसद्को पुनःस्थापनाका लागि यथाशीघ्र कार्य गर्नुहुन र आफ्नो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नका लागि सम्बन्धित सम्पूर्ण निकायलाई विद्यार्थी परिषद्ले सोहि बिज्ञप्ति मार्फत आह्वान गरेको छ ।

बिज्ञप्ति विद्यार्थी परिषद्प्राका राष्ट्रिय अध्यक्ष डा. रामजी गौतम राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले संयुक्त रुपमा जारी गर्नु भएको हो ।

Press Release

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.