• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

  • ५. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

चितवनका २४ बर्षे युवा सायल पाण्डेले सर्बोत्तम च्याउ उत्पादन गर्दै



  •   मङ्गलबार, पुष ०७, २०७७
  • A
  • A+
  • A++

२४ बर्षे युवाले बासँको टहरा बनाउन लाग्दा छिमेकिहरु अचम्म पर्दै थिए। जब टहरा तयार भयो , सबैले स्याबासी दिन सुरु गरे। ति युवाले नेपाल मै केहि गर्नु पर्चा भन्ने उदेश्य का साथ च्याउ खेति सुरु गरेका थिए। उनी थिए बोस्टन कलेजमा बिबिए बिआइको ८ औँ सेमेस्टरमा अध्ययन रत युवा सायल पाण्डे।

सयाल भरतपुर – ३ , बेलचोकका स्थाई बासिन्दा हुन् । कलेज पढे पछिको खाली समय सदुपयोग पनि हुने र अन्दामी पनि हुने सोचका साथ केहि गर्ने योजना सोच्दै थिए। बोस्टन कलेजमा अध्ययनरत उनी फरक ब्यबसाय भन्दा पनि फरक तरिकाले उद्दम गर्न चाहन्थे। सोहि क्रममा उनले स्वास्थ्य बर्दक च्याउ खेति गर्ने योजना बनाए। र सुरु गरे सर्बोत्तम च्याउ फर्म ।

मानिसको प्रत्यक्ष जिबनसंग सम्बन्ध राख्ने भनेको खाध्य बस्तुनै हो। त्यसमा पनि तरकारी मानिसलाई दिन दिनै फरक फरक खाने बानी लागेको छ। स्वादको लागि विभिन्न परिकार खाने क्रममा उनीहरुको स्वास्थ्यमा गम्भीर असर परेको हुन्छ। मांसजन्य पदार्थ दैनिक सेवन गर्दा विभिन्न रोग लाग्ने देखेर च्याउको महत्व पहिचान गरि खेति गर्ने उत्प्रेरणा मिलेको पाण्डे बताउनु हुन्छ।

करिब २ लाख लगानी गरेर सानो सेड (टहरा) निर्माण गरि सुरु गरेको खेति अब छिटै नै अर्को सेड पनि थप्ने योजनामा हुनु हुन्छ। त्यहाँ सिजन अनुसारको च्याउ खेती हुदै आएको छ। अन्दामी पनि राम्रै होला भन्ने प्रश्नमा उहाँले पैसा धेरै कमाएको भन्दा पनि मानिसलाई स्वास्थ्य बनाएको छु , त्यसमै गर्भ छ उहाँ बताउनु हुन्छ।

उहाँले हालसालै बोस्टन कलेजमा भएको डेमो डेमा २ लाखको सिड मनी समेत प्राप्त गर्नु भएको छ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.