• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटद्वारा माडीमा न्यानो सिरक वितरण

  •   बिहिबार, पुष १६, २०७७
  • A
  • A+
  • A++

रोशन ओझा, माडी, १६ पौष । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले माडी नगरपालिका ६, लक्ष्मीनिवास स्थित श्री मनमोहन बालग्राममा चेपाङ विद्यार्थीलाई न्यानो सिरक वितरण गरेको छ ।

कार्यक्रम संयोजक रोट चेतन थापाको नेतृत्वमा माडी नगरपालिका ६, लक्ष्मीनिवास स्थित श्री मनमोहन बालग्राममा रहेका चेपाङ बालबालिकालाई उक्त न्यानो सिरक वितरण गरिएको हो ।

थापाका अनुसार कुल ५० विद्यार्थी रहेको सो छात्रावासमा ९ थान सिरक वितरण तथा १ थान सिरक अति विपन्न चेपाङ परिवारलाई वितरण गरी कुल १० थान सिरक वितरण गरिएको हो ।

माडी नगरपालिकाको कार्यपालिका सदस्य श्री पूर्णकला सुनारको प्रमुख आथितयतामा भएको सो कार्यक्रममा श्री मनमोहन बालग्रामका व्यवस्थापक श्री टीकाराम आचार्य, व्यवस्थापन सदस्य श्री टेकनारायण पाठक, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटका अध्यक्ष्य रोट सन्दिप अधिकारी लगायत रोट्रयाक्ट क्लब अफ भरतपुर हाइटका विभिन्न डिरेक्टर तथा सदस्यहरु सहभागी थिए ।

देशमा न्यून जनसंख्या रहेको चेपाङ विद्यार्थीलाई सहयोगको मल्हम लगाउनु सबैको कर्त्तव्य भएको र रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले पनि विभिन्न समयमा सामाजिक कार्य गर्दैआएको कार्यक्रम संयोजक थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.