• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

छात्राहरुको आत्म सुरक्षा तालिमको एक कार्यक्रमका बीच समापन

  •   शनिबार, पुष २५, २०७७
  • A
  • A+
  • A++

रोटरी क्लब अफ कावासोती तथा रोट्रयाक्ट क्लब अफ कावासोतीको संयुक्त आयोजनामा ७ दिने छात्राहरुको आत्म सुरक्षा तालिमको आज एक कार्यक्रमका बीच समापन भएको छ । शिव माध्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भोज राज दाहालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा कावासोती नगरपालिका वडा नं २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने विशिष्ठ अतिथिको रुपमा सोही विद्यालयका सी.य. संघ अध्यक्ष सशिधर चापागाईं, विद्यालयका प्रधााध्यापक लिलाधर भुषाल रहनु भएको थियो ।

अतिथिको रुपमा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशका सचिव सुरज ढकाल, राष्ट्रिय तेक्वान्दो संघ नवलपुर जिल्लाका वरिष्ठ उपाध्यक्ष कृष्ण मान श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो संघ नवलपुर जिल्लाका कोषाध्यक्ष तेजबहादुर कुँवर, रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेल रहनु भएको थियो रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा ७ दिने आत्म रक्षा तालिमका प्रशिक्षक तथा ब्ल्याक बेल्ट सुरज सापकोटाले ७ दिनमा भएको गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।

उक्त ७ दिने तालिममा सहभागी ४५ जना छात्रा विद्यार्थीहरूले सिकेको तालिमको छोटो डेमो पनि प्रस्तुत गरिएको थियो भने सबै सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो । छात्रा विद्यार्थीहरूले सुरुको दिन देखि अन्तिम दिनसम्म तालिमलाई राम्रोसँग सफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमका अतिथीहरुले अहिलेको समयमा भइरहेको लैंगिक हिंसाको सिकार महिला वर्गहरु भइरहेकोमा यस्तो प्रकारको तालिम सरकारी तवरबाट हुनु पर्नेमा यश प्रकारको तालिम रोटरी क्लब तथा रोट्रयाक्ट क्लवले सफतापूर्वक सम्पन्न गरेकोमा विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो । आउने दिनहरुमा पनि यसरी नै समाज क्षेत्रमा उदारणिय कार्य गर्न हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको कुरा रोट्रयाक्ट क्लव अफ कावासोतीका मीडिया संयोजक धन राज थापा मगरले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.