• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणगढ जेसीजको ‘LOM Officers Training and Planning Workshop’ सम्पन्न।



  •   आइतबार, माघ १८, २०७७
  • A
  • A+
  • A++

नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर रविन पोखरेलज्युको प्रमुख प्रशिक्षणका साथ नारायणगढ जेसीज वर्ष २०२१ का पदाधिकारी तथा अन्य सदस्यहरुका लागी आवासीय तालीम र कार्यशाला गोष्ठी चितवनको पर्यटकीय स्थल सौराहामा सफलतापूर्वक सम्पन्न भएको छ।

यहि माघ १६ र १७(जेनवरी २९ र ३०) गते सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षकको भुमीका पुर्व शाखा अध्यक्ष एंव पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीज्युले प्रदान गर्नु भएको थियो भने सो कार्यक्रमको सभापतित्व नारायणगढ जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी वासुदेव दवाडीज्युले गर्नु भएको थियो।

संचालक समितिमा रहेर कार्य गर्ने तौर तरिका,संयोजकहरुको भुमिका,शाखा,नेपाल जेसीज एवं जेसीआईका बारेमा अत्यन्तै महत्वपुर्ण जानकारी;बदलिँदो समयमा जेसीज सदस्यहरुको बढ्दो जिम्मेवारी,जेसीआई को भविष्य लगायतका बारेमा प्रशिक्षकद्वयले अत्यन्त लाभदायक जानकारी गराउनु भएको थियो।

दोस्रो दिनको कार्यशाला गोष्ठीमा वर्ष २०२१ का निम्ती सदस्यहरु एंव समुदायलाई आवश्यक कार्यक्रमहरुको अध्ययन,छलफल एंव कार्य योजना तर्जुमा गरिएको थियो।

उक्त कार्यक्रमको संयोजन एंव संचालन तालिम आयुक्त जेसी राजेन्द्र भट्टराईले गर्नु भएको थियो भने सो कार्यक्रममा पुर्व अध्यक्षज्युहरु श्री खेमराज भट्टराई,श्री मनोजराज श्रेष्ठज्यु,श्री गोपाल भट्टराईज्यु,जेसीआई सिनेटर बाबुराम रामदामज्यु एंव जेसी विकासमान श्रेष्ठज्युको गरिमामय उपस्थिती रहेको थियो भने २४ जना जेसीज सदस्यहरुको सहभागीता रहेको थियो।

सम्पुर्ण सदस्यहरुको प्रतिनिधित्व गर्दै नारायणगढ जेसीजका उद्योग तथा वाणिज्य संयोजक जेसी विनोद अधिकारीले प्रशिक्षकज्युहरुलाई तालिमका लागी धन्यवाद दिँदै सिनेटर रविन पोखरेलको विशेष नविन र वहुआयामिक तालिमले जेसीज जिवनमा निकै सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

आन्तरीक पर्यटनको पुन:प्रवर्धन गर्नु पर्ने आवश्यकतालाई मनन गर्दै सौराहाको होटल सेभेनस्टारमा सम्पन्न उक्त कार्यक्रमले देशभरीका जेसीज तथा अन्य महानुभावहरुलाई चितवन घुम्ने निमन्त्रणा पनि गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.