• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

आमहडतालका बाबजुद विद्यार्थी परिषद्काे  बाग्मती प्रदेश दाेश्राे अधिवेशन धादिङमा सम्पन्न । 



  •   आइतबार, माघ २५, २०७७
  • A
  • A+
  • A++
माघ २३ गते देखि सुरू भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे दाेश्राे अधिवेशन धादिङ जिल्लाकाे नीलकण्ठमा सम्पन्न भएको छ ।
 नेपाल संस्कृत विश्वविद्यालयका डिन प्रा. डा. काशीनाथ न्याैपानेज्युकाे प्रमुख अातिथ्यमा उद्घाटन भएको   विशिष्ट अतिथिकाे रूपमा  अखिल भारतीय विद्यार्थी परिषद्  राष्ट्रिय महामन्त्री निधि त्रिपाठी, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुङगाना,  विद्यार्थी परिषद्काे राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कण्डेल राष्ट्रिय सचिव छितराज न्याैपाने , राष्ट्रिय सचिव प्रकाश शर्माकाे लागायत त्यस क्षेत्रका सामाजिक , अाध्यात्मिक व्यत्तिहरूकाे  विशेष उपस्थिति रहेकाे थियोे ।
 विद्यार्थी परिषद्ले यस्तो विषम परिस्थिति र नेकपाकाे अामहडतालका बावजुत पनि बाग्मती प्रदेशकाे १३ वटै जिल्लाबाट त्यस क्षेत्रका प्रमुख कार्यकर्ताहरूकाे उपस्थिति गराई दुई दिने प्रदेश अधिवेशन सम्पन्न गरेकाे थियोे   ।
दुई दिन सम्म चलेकाे प्रदेश अधिवेशनमा परिषद्ले अलग अलग सत्रहरू, प्रशस्ताबना भाषण तथा सचिव प्रतिवेदन सत्र, उद्घाटन सत्र, बैचिक प्रशिक्षण , परिषद्काे कार्य पद्धति , अलग अलग चर्चा , समसामयिक प्रस्ताब पेश तथा पारित , लागायत 10 वटा भन्दा बढि सत्रहरू संचालन भएको थियौ ।
त्यसैगरि  परिषद्काे दाेश्राे अधिवेशनमा बागमती प्रदेश सचिव र अध्यक्षकाे निर्वाचन गरी प्रदेश अध्यक्षमा त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सह प्राध्यापक डा. दयाराम भुषाल र प्रदेश सचिवमा चितवन जिल्ला संयाेजक रमेश राजभण्डारीलाई निर्बाचित गरेकाे थियोे भने  उत्त अधिवेशनबाट अागामि दुई बर्षका लागि नयाँ कार्यकारिणी समिति नियुक्त पनि गरिएकाे थियोे  ।
 प्रदेश अधिवेशनबाट परिषद्काे बाग्मति प्रदेशकाे उपाध्यक्षमा ललितपुरका पविता लिम्बु, शरद चन्द काफ्ले  र सह सचिवमा ज्याैती कण्डेल, देबराज रिजाल,        छात्रा प्रमुखमा शुभद्र न्याैपाने, सह- छात्रा प्रमुखमा सविता जि, व्यवस्था प्रमुमा विरबहादुर खडका, मिडिया प्रमुखमा तुलसीराम अाेलि  लगायत २५ सदस्यीय कार्यसमितिकाे दायित्व घाेषणा गरिएको थियाे ।
अधिवेशनमा प्रदेश भरबाट अाएका विद्यार्थीहरूले दिएकाे सुझाबलाई संकलन गरि एक समसामयिक प्रस्ताब समेत पारित गरिएको थियोे ।
विद्यार्थी परिषद्काे त्यस प्रदेश अधिवेशन नेतृत्व चयन गर्ने भन्दा पनि विद्यार्थीहरूलाई बैचारिक रूपमा र मानसिक रूपमा सक्षम , सशत्त बनाउने र एक असल क्षमतावान व्यत्ति निर्माण गर्ने उदेश्यका साथ यस्तो अधिवेशन हुने गरेकाे कुरा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव छितराज न्याैपाने जिले बताउनु भएको थियाे ।
 परिषद्काे अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाका १०४ विद्यार्थी प्रतिनिधि र अन्य अतिथिहरू २९ गरी १३३ जना संख्या उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.