• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

नारायणगढ जेसीजको प्रथम साधारण सभा सम्पन्न।



  •   मङ्गलबार, चैत १०, २०७७
  • A
  • A+
  • A++
नारायणगढ जेसीज वर्ष २०२१ को प्रथम साधारण सभा मिति २०७७ चैत्र ९ गते सोमबारका दिन शाखा अध्यक्ष जेसी बासुदेव दवाडीको अध्यक्षतामा जेसीज सचिवालय,नारायणगढमा सम्पन्न भएको छ।
महासचिवको त्रैमासिक प्रतिवेदन समेत ‘भर्चुअल्ली’ पेश गरिएको,नारायणगढ जेसीज वर्ष २०२१को घोषित मनसुवा अनुसार कुनै पनि कागज वा फ्लेक्सको प्रयोग नगरिएको उक्त कार्यक्रममा वार्षिक बजेट सहितको कार्य योजना अनुमोदन,भित्तेपात्रो विमोचन,आन्तरिक पर्यटन प्रवर्द्धनका निम्ती भ्रमण लगायतको महत्वपुर्ण निर्णयहरु भएको थियो।
उक्त सभा साधारण सदस्यहरु, संचालक समिति सदस्यहरु सहित राष्ट्रिय उपाध्यक्ष तथा नारायणगढ जेसीजका निवर्तमान अध्यक्ष जेसी अनोज जोशी,प्रमुख अध्यक्ष सल्लाहकार तथा पुर्व अध्यक्ष सिनेटर बाबुराम रामदाम,अध्यक्ष सल्लाहकार श्री विकासमान श्रेष्ठ,पुर्व अध्यक्ष तथा सदस्यता अभिवृद्धि समितिका प्रमुख सिनेटर विष्णु लम्सालको अभिभावकिय मन्तव्य सहितको गरिमामय सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक जेसी विपिन कँडेलले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा भित्तेपात्रो प्रकाशन समिति संयोजक तथा सह-कोषाध्यक्ष जेसी सन्तोष पण्डितले प्रकाशनको दौरान पुर्याउनु भएको अथक मिहिनेत सहितको योगदानको उच्च प्रशंसा गरिएको थियो र अन्तमा नवसदस्य जेसी निशान हमालले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.