• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

काठमाडौं वल्र्ड स्कुलको ‘मिनी शैक्षिक मेला’ भरतपुरमा सम्पन्न



  •   शुक्रबार, बैशाख १०, २०७८
  • A
  • A+
  • A++

चितवन । चौधरी ग्रुपको सिजी होल्डिङ्गसद्धारा सञ्चालित भक्तपुरको सूर्यविनायकमा रहेको काठमाडौं वल्र्ड स्कुलले भरतपुरमा मिनी शैक्षिक मेला सम्पन्न गरेको छ । स्कुलले पूर्व ईटहरीमा मेला सम्पन्न गरी स्कुलको व्यवस्थापन सहितको टोलीले बिहिबार भरतपुरको सिजी ल्याण्डमार्क शैक्षिक मेलाको आयोजना गरेको हो । राम्रो भविष्यका लागि शिक्षा’ मुख्य नारा सहित अघि सारेको स्कुलको मेलामा चितवनका शिक्षासम्बन्धी सरोकारवाला, उद्योगी व्यवसायी तथा अभिभावक तथा विद्यार्थीसंँग परामर्श र अन्तरक्रिया गरेको थियो ।

सो अवसरमा प्रस्तुतिकरण दिदै स्कुलका प्राचार्य केशर खुलालले अन्तराष्ट्रिय गुणस्तर र पूर्वाधार सहितको शिक्षा प्रणालीको विकास गरी त्यस्ता विद्यार्थीलाई नेपालमै शिक्षा दिने उद्धेश्यले काठमाडौं वल्र्ड स्कुल सञ्चालनमा ल्याईएको बताए । ‘ गुणस्तरीय शिक्षाको लागि लाखौ रुपैयांँ बाहिर जाने र हजारौं विद्यार्थी विदेश जाने वर्गलाई लक्षित गर्दै काठमाडौं वल्र्ड स्कुल सञ्चालनमा ल्याएका हों । प्रिन्सिपल खुलालले भने । वल्र्ड स्कुलले अबको २० बर्षपछिको दक्ष जनशक्ति उत्पादन र परिपूर्ती गर्ने उद्धेश्यसहित स्कुल सञ्चालनमा ल्याइएको खुलालको भनाई छ । नेपालमा शिक्षाको गुणस्तर विकास गर्न स्रोत साधनको कमी भएको भन्दै उनले नेपालमै यस स्कुलले अन्र्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरिरहेको उनले बताए । ‘हाम्रो शैक्षिक प्रणाली प्रोग्रेसिभ शैक्षिक प्रणालीमा आधारित छ। उनले भने , अब गुणस्तरीय शिक्षाको विकल्प वल्ड स्कुलनै हो ।’

स्कुलको बारेमा बताउंँदै खुलालले काठमाडौ स्कुलको तुलनात्मक रुपमा फि बनोट बढी भएपनि विद्यार्थीको शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा कमी नभएको उनको भनाई छ । कार्यक्रममा बोल्दै शिक्षाविद् रमाकान्त सापकोटाले अबको शिक्षा सिर्जनशील र व्यवहारिक दुबै हुनुपर्ने बताए । पछिल्लो समय शैक्षिक संस्थाहरुमा पूर्वाधारको विकास भएपनि चाहेजस्तो गुणस्तरीय शिक्षा दिन नसकिएको उनको भनाई थियो । ‘अहिलेको शिक्षा शिक्षकले पढाउने तर विद्यार्थीले नसिक्ने भयो, सापकोटाले भने, पढ्ने कुरामा किताव र सिक्ने कुरामा व्यवहारिक ज्ञानको जरुरी छ । ’

कार्यक्रममा अतिथिको रुपमा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल ,उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चेम्बर अफ कर्मस, चितवनका सदस्य एवं युवा उद्यमी रुवीन रामुदामु, ईष्टु चितवनका अध्यक्ष तथा केन्द्रीय सदस्य जनक घिमिरे लगायत अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्कुल व्यवस्थापन समितिका अध्यक्ष इञ्जिनियर मिथिलेस कुमार झाको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.