• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

लोकप्रिय समाचार

  • १. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. आज विश्व लामखुट्टे दिवस”

  • ४. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

राष्ट्रिय फार्मेसी सघं वाग्मति प्रदेशमा ढकाल नियुक्त



  •   आइतबार, जेठ २३, २०७८
  • A
  • A+
  • A++

राष्ट्रिय फार्मेसी सघं, वाग्मति प्रदेशको नेतृत्वमा प्रवेश ढकाल सर्वसम्मत निर्वाचित भएका छन। देशको प्रमुख पार्टी नेकपा एमाले निकट फार्मासिष्टहरुको सङ्गठन, राष्ट्रिय फार्मेसी सङ्गको हिजो प्रविधिको प्रयोग मार्फत भएको सम्मेलनले हेटौडेली युवा फार्मासिष्ट प्रवेश ढकाल निर्वाचित गराएको छ।

नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख एवम पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यता र ढकालकै सभापतित्वमामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

सम्मेलनवाट उपाध्यक्षमा भक्तपुरका दिनेश वस्नेत, सचिवमा विपि कोईराला क्यान्सर अस्पताल चितवनमा कार्यरत फार्मासिष्ट नमराज अधिकारी, कोषाध्यमा सुस्मिता मरासिनी निर्वाचित हुनुभएको छ।

१३ सदस्य कमिटी गठन गरेको उक्त भेलाले मकवानपुरका तीर्थमान श्रेष्ठ, भोला पाख्रिन लगायत चितवनका आशिष श्रेष्ठ, अनुजा खनाल, धार्दिङ्का गणेश श्रेष्ठ र विष्णु दाहाल, काभ्रेका दीवाकर थापा, सिन्धुपाल्चोकका मनिष श्रेष्ठ र विश्वास सापकोटालाई सदस्यमा निर्वाचित गराएको हो।

उक्त कार्यक्रमलाई नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष तथा राष्ट्रिय फार्मेसी सघंको वरिष्ठ सल्लाहकार प्रज्जवल जङ्ग पाण्डे,केन्द्रीय अध्यक्ष तथा नेपाल फार्मेसी काउन्सिलका सदस्य क्षितिज गड्तौला,काउन्सिल सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष तथा काउन्सिल सदस्य अमृत थापा , प्रदेश न १ संयोजक कृष्ण अधिकारीले सम्वोधन गर्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राष्ट्रिय फार्मेसी सघंका केन्द्रिय सदस्य तथा नेपाल फार्मेसी काउन्सिल सदस्य निरज वर्तौलाले गर्नुभएको थियो भने कार्यक्रम सहजिकरण दिनेश वस्नेतले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.