• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट को नयाँ नेतृत्व चयन

  •   शुक्रबार, असार २५, २०७८
  • A
  • A+
  • A++

रोसन ओझा चितवन । रोट्रयाक्ट क्लब अफ भरतपुर हाईट को नयाँ नेतृत्व चयन भएको छ । असार १२ गते भएको भएको क्लबको पहिलो एसेम्बलीले सन् २०२१/२२ का लागि रोट्रयाक्टर किशोर रिजालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

रिजाल अध्यक्ष भएसंगै निवर्तान अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारी, प्रेसिडेन्ट इलेक्टमा रोट्रयाक्टर अपेक्षा श्रेष्ठ, उपाध्यक्षमा रोट्रयाक्टर अर्जुन पौडेल र रोट्रयाक्टर सुरज भण्डारी, सचिवमा रोट्रयाक्टर श्वेता दुलाल, कोषाध्यक्षमा रोट्रयाक्टर चेतन थापा चुनिएका छन् । कार्य समितिमा ४ जना डाईरेक्टर क्रमश रोट्रयाक्टर उज्ज्वल अधिकारी, रोट्रयाक्टर सुस्मिता शर्मा, रोट्रयाक्टर अनिश काफ्ले र रोट्रयाक्टर सुस्मिता भट्टराई, ४ जना अफिसर रोट्रयाक्टर अस्मी न्यौपाने, रोट्रयाक्टर सुनिता लोहनी, रोट्रयाक्टर प्रियंका लामिछाने वि क र रोट्रयाक्टर मन श्रेष्ठ गरि १५ जनाको बोर्ड गठन गरिएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका रोटरियन राजेन्द्र पिया , रोटरियन भोला जोशी तथा रोटरियन विमल कुमार क्षेत्री साथै जोन १४ का ZRR रोट्रयाक्टर निकेश खनालको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष रोट्रयाक्टर सन्दिप अधिकारीको कार्यकालको अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गरिएको थियो । साथै निबर्तमन अध्यक्ष अधिकारीको कार्यकाल सफलता पूर्वक सम्पन्न भकोमा सबैबाट बधाई प्रदान गरिएको थियो र नयाँ कार्यकालको लागि शुभकामना पनि आधन प्रदान भएको क्लबको अध्यक्ष रोट्रयाक्टर किशोर रिजालज्यू ले बाताउनुभयो । कार्यक्रम भरतपुर स्थित मेड एग्रो टेक को सभाहलमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.