• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

कि मलाई च’क्कु हानोस्, होइन भने मेरो छोरालाई जस्तै गरी नवीन रावललाई पनि च’क्कु हान्छु, कानून जाँन्दिनँ’(भिडियो

  •   सोमबार, कार्तिक २९, २०७८
  • A
  • A+
  • A++

काठमाडौं –कात्तिक २४ गते कैलालीको लम्कीचुका–१ का भुपेन्द्र बडुवालको ह’त्या भयो । ह’त्या’रा पक्रा’उ परेलगत्तै भुपेन्द्रकी आमाले अभियुक्तलाई कडा कारबाहीको माग गरेकी छिन् ।

ह’त्याका अभियुक्त नवीन रावलको नाम लिँदै भुपेन्द्रकी आमाले कडा कानूनी कारबाही नभए ‘नछोड्ने’ चेतावनी दिएकी हुन् । उनले सम्पत्तिका लागि आफ्नो छोराको ‘ह’त्या’ भएको बताएकी छिन् ।

‘कडा कारबाही होस्, एक–दुई दिनमै जेलबाट छुट्ने हो भने म छोड्दिनँ, कानून जाँन्दिनँ, कि मलाई च’क्कु हानोस्, होइन भने मेरो छोरालाई जस्तै गरी नवीन रावललाई च’क्कु हान्छु,’ उनले भनिन्।

कात्तिक २४ कैलालीको टीकापुरमा च’क्कु प्र’हार गरी युवकको ह’त्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह’त्यामा संलग्न भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताएका हुन् ।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नवीन रावलको समूहले ‘ट्रयाप’मा पारेर ह’त्या गरेको मृ’तकका बुबाले बताएका छन् । रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह’त्या गरेको उनका बुवा डम्बर बडुवालले बताएका हुन् ।

दशैंभन्दा अगाडि रिसोर्टमा बोलाएर मेरो ग्याङमा सामेल होभन्दा भुपेन्द्रले इन्कार गरेपछि हतियार देखाएर उनलाई जबरजस्ती आफ्नो ग्याङमा सामेल भएको घोषणा गरेको उनले बताए ।

काठमाडौंबाट भर्खरै मात्र घर गएका भुपेन्द्रलाई उनकै साथीले बोलाएको भुपेन्द्रको फोनको ‘कल डिटेल्स’ प्रहरीले भेटेको छ। साथीलाई अफ्ट्यारो परेको छ भन्दै ४० पटकसम्म भुपेन्द्रलाई फोन गरेको प्रहरीले भेटेको मृ’तकका पिताले जानकारी दिएका छन् ।

यो घटनाले अहिले कैलालीबासी निकै निराश छिन् । मृ,तककी आमा यो कुरा कतै सपाना जस्तो भैदियोस् भनेर कल्पना गरिहेकी छिन् ।घरका एक्ला छोरा भुपेन्द्र बाहिर जस्तो भए पनि भित्र रुपमा असल भएको र दो’षीलाई कडाभन्दा कडा सजाय दिनु पर्ने उनले बारम्बार भनिरहेकी छिन् ।

‘मेरोजस्तै छोराजस्तै अरुका छोराछोरी यसरी नम,रुन्’ भनेर नेपाल सरकारसँग उनले माग पनि राखेकी छिन् । मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए ।

साथीलाई अप्ठ्यारो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका थिए । घर गएर भुपेन्द्रका बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए । लम्कीचुहामा डम्बरको जुत्ता–चप्पल र इनामेलको पसल छ । उनीहरू साधारण परिवारका हुन् ।

उक्त समूहले बडुवाललाई शुरुमा टीकापुरस्थित केराबारीमा पुर्‍याएको थियो । त्यहाँबाट ल’खेट्दै–ल’खेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर ‘ह’त्या’ गरेको पाइएको प्रहरीले जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

ट्रेन्डिङ

सबै

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.