• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आफुलाई सन्तुष्टी दिन नसकेको भन्दै श्रीमानले पि’ट्ने, नाङ्गै नाच्न लगाउँछ(भिडियो हेर्नुहोस्)



  •   बुधबार, मङि्सर ०१, २०७८
  • A
  • A+
  • A++

केही दिन अघि इलाम जिल्लाको देउमाई नगरपालिका २ का  रबिन राई आफ्नी श्रीमती हराएको भन्दै हातमा श्रीमतिको तस्वीर बोकेर मिडियामा आएका थिए । श्रीमती के कारणले त्यसरी घरबाट फ’रार भएकी हुन भन्ने स्पष्ट कुरा भने उनले खुलाएका थिएनन । आफुलाई केही थाहा नभएकोले नै आफू खोज्दै हिडेको उनको भनाई थियो । रबिनका अनुसार उनकी श्रीमती शान्ता राई शारीरिक अपांग पनि भएकोले आफुले साथ दिन्छु भनेर बिबाह गरेकोले अहिले पनि खोजी गरिरहेको उनको भनाई थियो ।

रबिन मिडियामा आएको केही दिन पछि भने उनको श्रीमती फोन सम्पर्कमा आएकी थिइन । तर अहिले भने शान्ता स्वयं मिडियामा उपस्थित भै आफुले घर छाड्नु परेको बारे खुलाएकी छिन । श्रीमानले आफुलाई सधै पि’ट्ने गरेको आफू घर छोड्न बाध्य भएको उनले बताएकी छि । आफू बिरामी हुदाँ पनि शारीरिक सम्पर्क गर्ने र यदि आफुले नमाने पि’ट्ने गरेको उनले बताएकी छिन । आफ्नो जिउ दुखेको छ भनी सोधेर त्यही हि’र्काउने गरेको शान्ताले बताएकी छिन ।

आफू बिरामी हुदा पनि जबर्जस्ती शारीरिक सम्पर्क गर्ने र सन्तुष्टि दिन सकिनस भन्दै आफुलाई सधै कु’टपि’ट गर्ने गरेको उनले बताएकी छिन । आफू मिडियामा आउन नचाहेको भएता पनि रबिनले आफ्नो बारेमा गलत कुरा मिडियामा बताएको कारणले गर्दा आफू आउनु परेको शान्ताको भनाई छ । रबिनले राती १० बजे फोन आउँछ त्यो बेला मलाई उठाइदिनु भन्ने र राती फोन आए पछि आफ्नै अगाडि अन्य महिलाहरुसगँ घन्टौँ कुरा गर्ने गरेको उनले बताईन ।

त्यति मात्र नभै आफुलाई कोठामा लगेर सम्पुर्ण कपडा खोल्न लगाएर नाग्गै भए पछि नाच्न लाउने गरेको पनि उनले बताईन । यदि आफुले त्यो सबै गर्न नमान्दा आफ्नो कपालमा स’माएर भि’त्तामा टा’उको ठो’क्काउने गरेकोले पनि उस्को अत्य’चार बाट बाच्न आफुले उस्ले जे जे भन्यो त्यो सहेर गर्नु पर्ने उनले बताएकी छिन । अत्यचार सहन नसकेर आफू घर छोडेर अहिले दिदिको घरमा बस्दै आएको बताएकी छिन । आब आफू कुनै हालतमा पनि रबिनसगँ बस्न नसक्ने उनको भनाई छ ।

तर यता रबिन भने आफू शान्तालाई छोड्न नसक्ने बताउदै आएका छन । आफुले गरेका गल्तिहरु ब देखि कहिल्यै नदोहोर्याउने भन्दै उनले शान्तासगँ मिलेर बस्न चाहेको बताएका छन । तर शान्ता त्यसमा तयार देखिएकी छैनन । उनले अब अहिले आफू दिदिको घरमा भएको भन्दै अब केहिदिनमा माइती जाने र त्यहा रबिन पनि आएर आफ्नो माइतिले छलफलमा जे निर्णय गर्छ्न त्यसैलाई आफू पनि स्वीकार गर्ने र रबिनले पनि स्वीकार गर्नु पर्ने भन्दै उक्त दिन आफ्नो माईती आउन आग्रह गरिन ।(भिडियो हेर्नुस)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.