• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

कठै बिचरा!! यी नर्स जसले ५ हजार भन्दा बढि सु’त्केरी गराइन् तर आफै सुत्केरी हुँदा सं’सार छाडिन्

  •   शनिबार, मङि्सर ०४, २०७८
  • A
  • A+
  • A++

३८ वर्षीया नर्स ज्योति गवली भारतको म’हाराष्ट्र राज्य, हिंगो’लीको सिभिल अ’स्पताल, कार्यरत थिइन् । वितग ५ वर्षदेखि त्यहाँको प्रसूती वार्डमा कार्यरत नर्स ज्यो’तिले त्यसअघि विभिन्न स्वास्थ्य सं’स्थामा काम गरेका थिइन्।

५ वर्ष उक्त अ’स्पतालको प्रसूति वार्डमा काम गर्दा उनले ५ हजार भन्दा बढी महिलालाई सुरक्षित सु’त्केरी गराएको उनका सहक’र्मीले बताएका छन् । जब उनी आफैँ सुत्केरी भइन् । उनले यो सं’सारबाट विदा लिइन्।

ज्योतिले २ नोभेम्बरमा आफूकार्यरत हिं’गोली सिभिल अ’स्पतालमै दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् । श’ल्यक्रि’यामार्फत उनले सन्तान जन्माएकी थिइन् । उनी सुत्केरी हुने अघिल्लो दिनसम्म पनि ड्यू’टीमा आएकी थिइन् ।

सु’त्केरी भएपछि उनको निरन्तर रक्त’श्राव भयो । अनेक प्रयास गर्दा पनि उनको रक्त’श्राव रोकिएन । त्यसपछि उनलाई हिं’गोली अ’स्पतालबाट अर्काे एक निजी अ’स्पतालमा लगियो । त्यहाँ लगेपछि चि’कित्सकहरुको प्रयासबाट रक्तश्रा’व त रोकियो तर उनलाई नि’मोनिया देखियो ।

स्वास्थ्य निरन्तर विग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखियो । उनलाई औरंगावाद अ’स्पतालमा लैजाने तयारी गरिएको थियो । तर औरंगावाद अ’स्पताल नलैजाँदै दोस्रो सन्तानलाई जन्म दिएको १२ दिनपछि १४ नोभेम्बरमा उनले संसार छाडिन् । हिं’गोली जिल्लाका स्वास्थ्य अधि’कारीहरुले ज्योतिको मृ’त्यु भएको पुष्टि गरेका छन् ।

उनी निकै मिलनसार र मेहनती रहेको उनका स’हकर्मीहरुले बताएका छन् । उनको सेवा लिने सबैले उनको प्र’शंसा गर्ने गर्थे ।
– ताजाखबर बाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.