नारायणी दैनिक बुधबार, चैत ०२, २०७८ A A+ A++ २ चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ । तपाईको प्रतिक्रिया सम्बन्धित खबरहरु जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु