• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

नारायणी बचत तथा ऋण सहकारी संस्था लि. ले गर्यो दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

  •   सोमबार, चैत २८, २०७८
  • A
  • A+
  • A++

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्था लि. ले २५औ बार्षिकोत्सव तथा रजत महोत्सव २०७८ को अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । जसअन्तर्गत सोमबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा दुईसय जना स्थानीयले निःशुल्क स्वास्थ्य सेवा लिएको संस्थाका सह–सचिव हरिकृष्ण अधिकारीले जानकारी दिए ।

श्री भद्रकुमारी राष्ट्रिय आधारभुत बिधालय गुलाफ वागमा आयोजित शिविरमा चितवन मुटु अस्पताल प्रा.लि. र एपोलो डेन्टल क्लिनिक प्रा.लि.ले प्राविधिक सहयोग गरेका हुन् । शिविरमा सेवाग्राहीको निशुल्क दन्त परीक्षण र मुटु परीक्षण गरिएको थियो । दन्त परीक्षण एपोलो डेन्टल क्लिनिक। चौबीस कोठीका डाक्टर बासुदेव पाण्डे ,सिर्जना क्षेत्री र पुजा श्रेष्ठको टोलीले गरेको थियो भने मुटु तथा प्रेसर, सुगर परीक्षण मुट अस्पताल,भरतपुरका डाक्टर सन्तोष भुषालले गरेका थिए ।

साकोसले रजत महोत्सवको अवसरमा विभिन्न रचनात्मक तथा सामाजिक कार्य गर्दै चैत्र ३० गते कार्यक्रम समापन गरिने संस्थाका सह–सचिव अधिकारीले जानकारी दिए । चैत्र २९ गते मंगलबार नेपाल रेडक्रस सोसाईटी, नारायणपुर उपशाखा र नारायणी साकोसको संयुक्त आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.