• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

चितवनमा कांग्रेसले मान्ला केन्द्रको निर्णय ?

भरतपुरमा शेखर कोइरालाका कारण समस्या उत्पन्न भएको देउवाको बुझाइ छ । कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर लिने सम्भावना बढेको छ । जसपाले वीरगञ्ज पाउने पक्कापक्कीजस्तै छ ।

  •   मङ्गलबार, चैत २९, २०७८
फाईल तस्विर
  • A
  • A+
  • A++

काठमाडौ । सत्ता गठबन्धनले ६ वटा महानगरपालिकामा भागवण्डा मिलाएका छन् । चितवनमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी नछोड्ने निर्णय औपचारीक रुपमा लिएपछि समस्या उत्पन्न भएको थियो । तर केन्द्रमा भने नेताहरुले सहमति गरेका छन् । शीर्ष तहमा चार दलबीच महानगरको भागवण्डाबारे अनौपचारिक सहमति जुटेको बताइएको हो ।

स्थानिय तहमा आफै उम्मेदवारी घोषणा गरेकाहरु प्रचारमा लागिसकेका छन् । तर केन्द्रमा नेताहरुले कांग्रेसले तीनवटा महानगर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक एकवटा महानगरको नेतृत्व लिनुपर्नेमा सहमति नजिक पुगेका छन् । अझै छलफल भइरहेको एकीकृत समाजावादीका एक नेताले बताए ।

भरतपुर प्रचण्डको गृहजिल्ला भएका कारण पनि माओवादीको दाबी पहिलादेखि नै भरतपुर महानगरमा थियो । तर कांग्रेसले औपचारीक निर्णय गर्दै भरतपुरमा आफुहरुको दावी रहेको सूचना सार्वजनिक गरिसकेका छन् । जिल्लास्तरीय नेताहरूको दाबी र लविङ पनि चर्को देखिएको छ । तर केन्द्रमा भने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई छोड्न अनौपचारिक रूपमा सहमत भइसकेका छन् ।

भरतपुरमा शेखर कोइरालाका कारण समस्या उत्पन्न भएको देउवाको बुझाइ छ । कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगर लिने सम्भावना बढेको छ । जसपाले वीरगञ्ज पाउने पक्कापक्कीजस्तै छ ।

माओवादीले भरतपुर महानगर पाउने अवस्थामा एकीकृत समाजवादीले भने पोखरा महानगर पाउने सम्भावना बलियो छ । कांग्रेसभित्र कतिपय नेताहरूले एकीकृत समाजवादीलाई काठमाडौंमा उपमेयर दिएर पोखराको मेयर लिनुपर्ने भन्दै देउवा समक्ष लविङ गरेका छन् । एमालेले जितेका महानगरमध्ये आधा आफूले पाउनुपर्ने अडानमा एकीकृत समाजवादी छ । कांग्रेसले काठमाडौं महानगर नछोड्ने भएकै कारण पोखरा समाजवादीको भागमा पर्ने सम्भावना देखिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.