• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई अर्किडले नगद रु. १ लाख पुरस्कार दिने

  •   मङ्गलबार, बैशाख ०६, २०७९
  • A
  • A+
  • A++

भरतपुर, चितवन । भरतपुर-१०, हाकिमचोक स्थित अर्किड स्कूलबाट १०५ जना विद्यार्थीहरु यस वर्ष एस इ इ परीक्षामा सम्मिलित हुँदैछन्। जसमध्ये जतिजना विद्यार्थीहरुले एस इ इ परीक्षाको नतिजामा ४ जिपिए प्राप्त गर्छन्, ती मध्ये प्रत्येक विद्यार्थीले जनही रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । विद्यालय तहमा यति ठूलो धनराशि सहितको पुरस्कार संभवत नेपालमै पहिलो भएको स्कुलका सह-प्राचार्य ओमराज मैनाली बताउछन् ।
आसन्न एस इ इ का विद्यार्थीहरुका लागि आयोजित शुभकामना प्रदान कार्यक्रममा उक्त धनराशिको पुरस्कार अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल पराजुलीले घोषणा गरेकाहुन् ।
अध्यक्ष पराजुली भन्छन् “यस्ता ठूला धनराशिका पुरस्कारले विद्यार्थीहरुलाई हौसला र अध्ययनप्रति थप उत्तरदायी बनाई उनीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउँछ।”
कक्षा १० मा अध्यापन गर्ने सम्पूर्ण विषय शिक्षकहरुले एस इ इ परीक्षाको लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए। सम्पूर्ण परीक्षार्थीहरुलाई टीका, खादा र मायाको चिनो प्रदान गरिएको थियो।
स्कुल संचालक समितिका अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शिक्षक-अभिभावक संघका अध्यक्ष कृष्णहरि पण्डित, संचालक समितिका सदस्यद्वय राजाराम आचार्य र आकाश पौडेलले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रमको उद्घोषण शिक्षक विश्वमणि पहारीले गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.