Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

ग्रीनल्याण्डमा नेतृत्व विकास तालिम सम्पन्न

  •   बिहिबार, असार १६, २०७९
  • A
  • A+
  • A++

१६,असार,चितवन ।भरतपुर १२ चितवन स्थित ग्रीन ल्याण्ड पब्लिक स्कुलले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि ३ दिने नेतृत्व विकास तालिमको आयोजना गरेको छ। नेतृत्व तहमा पुग्नका लागि के कस्ता विषयमा आधारभूत ज्ञान हुनुपर्दछ। नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्ने? नेतृत्व विकास गर्नाका लागि के के कुराको आवश्यकता पर्दछ भन्ने प्रशिक्षण प्रदान गरिएको थियो।

स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, बिशिस्ट अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष मनोज भुजेल, कक्षा ९ मा अध्ययनरत विद्यार्थी ह्याप्पी पौडेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए।

चितवनको रेडियोमा पहिलो आवाज दिने वरिष्ठ रेडियोकर्मी मनोज पन्तले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए भने स्वागत मन्तव्य सह प्राचार्य उपेन्द्र आचार्यले गरेका थिए।समापन समारोहको औपचारिक खण्ड कार्यक्रम सोही स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुभम भण्डारीले संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.