• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !



  •   मङ्गलबार, माघ १७, २०७९
  • A
  • A+
  • A++

भुवन भुसाल काठमाडौ , श्रम मन्त्री डोल प्रसाद अर्यालको सक्रियतामा बिमानस्थलमै श्रमिक भिषामा बिदेश जानेहरुलाई हुँदै आएको विभेद अन्त्य हुने भएको छ । त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा श्रमिक भिषामा बिदेश जान लागेका नेपालीलाई छुट्टै लाईनमा बस्नु पर्ने बाध्यता अब हट्ने भएको हो । श्रमिक भिषामा जाने बखत आफ्नै देशमा विभेद सहेर परदेश उड्नुपर्ने बाध्यता हटाउने गरि आज श्रम मन्त्रालयले बिज्ञप्ती जारी गरेको छ ।

बिज्ञप्तीमा भनिएको छ “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट हालका दिनहरुमा विभिन्न सेवा सुधारका क्षेत्रमा अभियान सञ्चालन भैरहेको व्यहोरा विदितै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रस्थानका लागि अध्यागमन जाँचका समयमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि छुट्टै डेस्क रहँदै आएकोमा निजहरुको आत्मसम्मान एवं स्वाभिमानलाई ख्याल गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई राखिएको छुट्टै डेस्क हटाइ सहज रुपले अध्यागमन चेकजाँच गर्ने गरी व्यवस्था मिलाउन मिति २०७९/१०/०९ मा गृह मन्त्रालयमा पत्राचार गरिएकोमा सो अनुसारको व्यवस्था कार्यान्वयन गरेको जानकारी गृह मन्त्रालयको च. नं. ०१५१७ मिति २०७९/१०/११ को पत्रमार्फत प्राप्त भएको हुँदा सो विषय सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।”

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले हस्ताक्षर गरेको बिज्ञप्तीमा भनिएको छ “आगामी दिनहरुमा समेत हाम्रो सुधार अभियानमा सबै सरोकारवालाको साथ रहने विश्वास व्यक्त गर्दछौ ।” श्रमिकका समस्यालाई नजिक बाट बुझेका मन्त्रीका रुपमा बुझेका चिनिएका अर्याल मन्त्रीका रुपमा मन्त्रालय प्रबेश गरेदेखी नै नितिगत सुधारमा लागेका छन ।

बिदेश जाने नेपालीले पठाएको रेमिट्यान्स नै मुख्य आय श्रोत भएको देशमा सबैभन्दा धेरै सम्मान श्रमिककै हुनुपर्ने भन्दै मन्त्री अर्यालको निर्देशन बमोजिम सो निर्णय गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । अहिले सम्म वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम गर्न जानेहरुका लागी भन्दै छुट्याइएको लाईनमा लागेर देशमै अपमान सहदै बिदेश उड्ने गरेका थिए । मन्त्रालयको आजको निर्णयले भने बैदेशिक रोजगारीमा जाने नेपालीको आत्मसम्मान थपिएको जानकारहरुले विश्लेषण गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.