• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

अर्किड स्कूलको गरिमामय १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य र सभ्य रुपमा सम्पन्न

  •   शुक्रबार, फागुन ०५, २०७९
  • A
  • A+
  • A++

भरतपुर, चितवन।भरतपुर-१०, हाकिमचोक अवस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह चितवनका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भव्यताका साथ सु-सम्पन्न भएको छ।

संचालक समितिका अध्यक्ष श्री आकाश पौडेलको अध्यक्षतामा सु-सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष श्री बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख श्री रामेश्वर कार्की, प्याब्सन चितवनका अध्यक्ष श्री कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष श्री परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख श्री भूमिलाल सुवेदी, भरतपुर महानगर प्याब्सनका अध्यक्ष श्री लेखनाथ खनाल, भरतपुर महानगर संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष श्री भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बाबुराम खनाल रहनुभएको थियो।

विद्यालयका सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। विशिष्ट अतिथिगण प्याब्सन चितवनका अध्यक्ष श्री कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष श्री परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख श्री भूमिलाल सुवेदी, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष श्री बद्री तिमिल्सिना तथा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उक्त समारोहमा वार्षिक मुखपत्र ‘सुनगाभा: विशेषांक -७’ लोकार्पण गरिएको थियो। यसैगरी, जेष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणमा ‘ह्याण्डिक्य्राफ्ट एक्स्पो’, ‘फुड फेस्ट’ ‘विज्ञान पर्दर्शनी’ आदि रहेका थिए।सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए। स्काउट ट्रुपको मार्च पास र तेक्वाण्डो खेलाडीका रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो। साथै, विशेष पुरस्कारद्वारा विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थिए। औपचारिक सत्र र सांस्कृतिक कार्यक्रम क्रमश: शिक्षकद्वय मनोज पन्त र प्रतीक्षा श्रेष्ठले गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.