• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

सिंगो कमाइ छोरालाई पाइलट बनाउन लगानी, ४ वर्षमै टुट्यो ओमको सहारा

  •   शुक्रबार, साउन ११, २०८१
  • A
  • A+
  • A++

भावपूर्ण श्रद्धाञ्जली साथी सुशान्त कटुवाल ! ‘क्यान नट विलिभ यार’ जब एउटा डिपार्चर कक्षबाट ‘बाई’ भन्दै बिदाइमा हल्लिएका हात अर्को आगमन कक्षमा ‘हाई’ भन्न नपाउँदै आकाशको इन्द्रेणी बिलाएजसरी बिलाउँछन्, तब यस्तो लाग्छ– यति छोटो जिन्दगीका लागि हामीले देख्ने गरेका लामा–लामा सपनाहरू कतै ओभरडोज त होइनन् ?’ सौर्य एयरलायन्सको जहाज दुर्घटनामा बुधबार को–पाइलट सुशान्त कटुवालको निधन भएपछि उनका साथी अमित भण्डारीले सामाजिक सञ्जालमा लेखेको मर्मस्पर्शी स्टाटस हो यो । उक्त दुर्घटनामा कटुवालसहित १८ जनाले ज्यान गुमाए ।

भण्डारीका उनै साथीले उडाएको सौर्य एयरको ९ एन एएमई जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै दुर्घटनामा पर्‍यो । संयोग– जहाज उडाउनेमध्ये क्याप्टेनको २३ मिनेटमा उद्धार भयो । तर, को–पाइलट कटुवाल इन्द्रेणीसरह बिलाए ।

२८ वर्षीय को–पाइलट कटुवालको पुर्ख्यौली थलो ओखलढुंगाको सुनकोशी गाउँपालिका– ७ हो । उनका बुवा ओमबहादुर कटुवाल अवकाश प्राप्त पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।

मर्मतका लागि प्राविधिक र चालक दलसहित १९ जना सवार जहाज पोखराका लागि उडान भरेको केही सेकेन्डमै दुर्घटनाग्रस्त भयो ।

जमिनमा बजारिएपछि घिस्रिएको जहाजले शुरूमा एयर डाइनेस्टीको कन्टेनरलाई हान्यो ।

कन्टेनरमा जहाजको ककपिटको भाग ठोक्किएपछि तल झरेका क्याप्टेन मनिषरत्न शाक्यको जीवित नै उद्धार भयो ।

तत्काल सिनामंगलस्थित केएमसी लगिएका क्याप्टेन खतरामुक्त छन् । तर, को–पाइलटको सुशान्त भने परिवारलाई शोकमा छाडेर अस्ताएका छन् ।

जहाजको पछाडिको भाग अझै पर पुगेर आगो लागेपछि अरू कसैको पनि जीवित उद्धार सम्भव भएन । क्याप्टेनबाहेक सबैको निधन हुन पुग्यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.