• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • २. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ३. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

स्कुलको प्रेम अनि डष्टबिन भित्रको ब!च्चा

  •   आइतबार, माघ २०, २०८१
  • A
  • A+
  • A++

केही दिन अगाडि प्युठानमा डष्तबिन भित्र एउटा मृ!त नवजात शिशु फेला परेको थियो, प्रहरीले अनुसन्धान गर्दै जादा यो घटना अर्घाखाँची शितगंगा घर भई कोठामा बस्ने Class 9 मा पढ्ने 17 वर्षिय किशोरीसम्म पुग्छ ! ती किशोर चिटिक्क परेर घटना स्थलमा सर्वसाधारण जस्तै आएकी थिइन् भने प्रहरीले सामान्य सोधपुछ गर्दा पनि केही मेसो पाउन सकेको थिएन, अनुसन्धान कै क्रममा ती किशोरीलाई प्रहरीले अर्को दिन फेरि सम्पर्क गरि सोधपुछ गरिन्छ फेरि पनि उनले कुनै शंका गर्न नसकिने गरि सामान्य जवाफ दिन्छिन् यहीँ क्रममा उनको स्वास्थ्य चेक गर्न लगाईन्छ र बच्चा ती किशोरले नै जन्म दिएको कुरा पुष्टि हुन्छ, त्यतिकैमा उनी डाको छोडेर रुन थालिन् ।

सोही ठाँउको एउटा स्कुलमा कक्षा ९ मा ती किशोरि अध्ययन गर्थिन भने सोहि स्कुलको कक्षा १२ मा पढ्ने एक जना विद्यार्थी उनका प्रेमी थिए केहि वर्षको प्रेम सम्बन्धको नतिजा त्यो मृ!त शिशु थियो।

गर्भवती रहेका बेला उनलाई आफू मोटाउदै गएको भन्ने लाग्थ्यो भने मङ्सिर महिनामा आएर मात्रै उनलाई आफू गर्भवती भएको थाहा भएको थियो यो कुरा प्रेमिलाई भन्दा उनले मजाकमा लिने गर्थे चिसोको सिजन भएको हुँदा मोटो कपडा लगाएर स्कुल जाने उनलाई गर्भवती रहेको समेत कसैले मेसो पाएनन् । केहि दिन अगाडि रातिको समयमा ती किशोरीले सकुशल छोरालाई जन्म दिईन् अनि उनले प्रेमिलाई फोन गरि तेरो छोरा लैजा भन्दा उनले फोन काटेर मोबाइल अफ गर्दिन्छन ।

त्यतिकैमा ब!च्चा रुन थाल्यो, छिमेकीहरुले थाहा पाउने डरमा ब!च्चाको मुख छुपेको र ब!च्चा लाई सिमेन्टको चिसो भुइँमा राखेको उनले बताइन् । मृ!त बच्चालाई एक दिन कोठामै राखी अर्को दिन उनले 15 मिनेट लाग्ने बजारको डष्टबिनमा फालेर फर्किन। ती किशोरीका बुबा छैनन्् भने आमा रोजगारीका लागि दुबैमा छिन। प्रेमी र प्रेमिका दुबैलाई पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.