Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न



  •   सोमबार, जेठ १२, २०८२
  • A
  • A+
  • A++

भरतपुर, नेपाल  – वर्डप्रेस विकासमा रुचि राख्ने नयाँ तथा अनुभवी प्राविधिकहरूका लागि  आयोजित “वर्डप्रेस कस्टम थिम विकास” तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम, सप्तगन्डकी क्याम्पसमा, ऊर्जाशील र सहभागीमूलक वातावरणमा सम्पन्न भएको थियो भने तालिममा सहभागीहरूले सुरुबाटै कस्टम थिम कसरी बनाउने र डाईनामिक वेब साईट कसरी बनाउने भन्ने कुरा व्यावहारिक रूपमा सिक्न पाएका थिए।

वर्डप्रेस भरतपुर मे मिटअप को अवसरमा एन डब्लू  टेक नेपाल ले उक्त तालिम प्रदान गरेको हो। कार्यक्रममा एन डब्लू  टेक नेपालका फाउण्डर ईन्जिनियर त्रिविक्रम रेग्मीले प्रशिक्षण प्रदान गर्नु भएको थियो। त्यस्तै वर्कसपमा वर्डप्रेस थिमको संरचना, डेटाबेस सँगको अन्तरक्रिया, तथा थिमले सामग्री कसरी लोड र प्रदर्शन गर्छ भन्ने कुरामा गहिरो छलफल र प्राक्टिकल कक्षा सन्चालन भएको थियो। सहभागीहरूले स्टाटिक डिजाइनलाई पूर्ण रूपमा काम गर्ने थिममा कसरी रूपान्तरण गर्ने  भन्ने प्रक्रियालाई चरणबद्ध रूपमा अभ्यास गर्ने अवसर पाएका थिए ।

कस्टम विकासका लागि उत्तम अभ्यासहरू

“यस तालिमले सहभागीहरूलाई वर्डप्रेस थिम विकासमा व्यावहारिक सीप प्रदान गरेको छ, जसले उनीहरूको भविष्यको परियोजनामा ठूलो योगदान पुर्‍याउनेछ” कार्यक्रमका प्रशिक्षक ईन्जिनियर त्रिविक्रम रेग्मीले बताउनुभयो।  भई ऊर्जाशील र सहभागीमूलक वातावरणमा सम्पन्न भएको थियो।

सहभागीहरूको अनुभव:
सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी, प्रेरणादायक र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। वर्डप्रेसका नयाँ तथा पुराना प्रयोगकर्ताहरूले यो सेसनले आफ्नो दक्षता बढाउन ठूलो मद्दत गरेको बताएका छन्।

वर्डप्रेस भरतपुर कम्युनिटी

वर्डप्रेस भरतपुर कम्युनिटी ले यस्ता कार्यक्रम हरू आगामी दिनहरूमा अझ व्यापक, विषयवस्तुमा आधारित मिटअपहरु आयोजना गरिने योजना रहेको बताएको छ। यस कम्युनिटीले विगत लामो समय देखी चितवनलाई प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउने अभियानमा यस्ता कार्यक्रम हरू बर्षौं देखी आयोजना र सम्पन्न गर्दै आएको छ।

एन डब्लू  टेक नेपाल

एन डब्लु टेक नेपाल (NwTech Nepal) एक अग्रणी सूचना प्रविधि कम्पनी हो । जसले भरतपुर चितवनलाई केन्द्र बनाएर विगत १० बर्ष देखी विश्वभरी आफ्नो गुणस्तरीय आईटी सेवा दिंदै आएको छ। कम्पनीको मुख्य उद्देश्य “स्मार्ट आईटी सेवाहरू र अझै स्मार्ट आईटी तालिम” हरू पर्दान गर्ने रहेको छ।

विद्यार्थीलाई सुझाव

ईन्जिनियर त्रिविक्रम रेग्मी संग १० बर्ष भन्दा बढी यस क्षेत्रमा अनुभव रहेको छ। उहाँ भन्नुहुन्छ,  “हामी यस्तो युगमा छौं जहाँ प्रविधि मात्र विकल्प होइन, आवश्यकतामा बदलिएको छ। प्राक्टिकल आईटी तालिमले तपाईंको व्यक्तिगत र व्यवसायिक विकासको ढोका खोल्छ। र जती छिट्टो यस्ता सिपहरू सिकेर प्रोजेक्ट बनाउन सक्यो, त्यतीनै छिट्टो एउटा सामान्य विद्यार्थीले पनि आफ्नो करिएर बिकासमा एउटा ईट्टा थप्न सक्नेछ । यस्ता सीपहरु हातमा भयो भने विद्यार्थीले पढ्दै कमाउन पनि सक्नेछन । ”  त्यस्तै ” प्रविधि क्षेत्रका अगुवाहरु, शिक्षकहरू र उत्साहीहरू लाई यो समाजको भविष्य निर्माणमा हाम्रो साथ दिन आह्वान गर्दछौं। प्राक्टिकल्ली सिक्दा आईटीमा इच्छा राख्ने सामान्य विद्यार्थीले पनि जुनसुकै कम्प्युटर प्रोग्राम सजिलै सिक्न सक्नेछन । सुरुवात गर्न नडराउनु होस् । NwTech Nepal तपईको हरेक पाईलामा साथ दिनेछ ।”

दृष्टिकोण

NwTech Nepal ले चितवनमा प्रविधि र नवप्रवर्तनको एक समृद्ध ईकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ, जसले स्थानीय प्रतिभालाई प्रोत्साहन दिन्छ र व्यवसायहरूलाई डिजिटल युगमा सफल हुन सहयोग पुर्‍याउँछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.