Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार

  • १. टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

  •   शुक्रबार, जेठ ३०, २०८२
  • A
  • A+
  • A++

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको प्रस्तुतिमा निर्माण भएको “गोरखा सिरानचोक केराबारीमा ” बोलको गीत आज सार्वजनिक भएकोछ । समाजको अध्यक्ष कृष्ण प्रसाद ढकालले आफुहरूले गीत निर्माण गर्न निकै मेहनत गरेको कुरा व्यक्त गरेका छन् । मदर्श व्याङ्केट,खरिबोट काठमाडौंमा दिउँसो गीत सार्वजनिक भएको हो। गितमा शब्द ई.सुजन रेग्मीको छ भने लय/ संगीत बि.बि.अनुरागीको रहेको छ । गीतमा पुरूषतर्फ स्वर चिज गुरूङले प्रदान गर्नुभएको छ भने महिला तर्फ शान्ति श्री परियारले प्रदान गर्नु भएको छ ।

खुल्ला सुचना मार्फत आव्हान गरिएको गीतमा लेखक सुजन रेग्मीको मात्रै गीत प्राप्त भएको थियो । समाजले आर्थिक सहयोग उठाई केराबारीमा नै भिडियो छायांकन गर्ने निर्णय गरेको थियो ।

गितको म्युजिक भिडियो ” दिप फिल्म्स प्रोडक्सन” ले तयार गरेको थियोे । भिडियोमा सुधिर श्रेष्ठ ,स्मारिका ढकाल ,लक्ष्मी गुरूङ लगाएतका कलाकारले अभिनय गरेका छन् । उक्त गीत दिप गुरूङले निर्देशन गरेका हुन् ।

नेपाली र गुरूङ भाषाको मिठो समीश्रणमा बनेको यो गीतको संगीत पनि दमदार रहेको छ । आशा छ यो गीतले नेपाली संगीत क्षेत्रमा नयाँ आयाम थप्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

ट्रेन्डिङ

सबै

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.