• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लोकप्रिय समाचार

  • १. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • २. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • ५. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ६. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

संस्कृति सम्बर्धन र संरक्षणमा ऐतिहासिक बन्यो “गोरखा सिरानचोक केराबारीमा“ गित, मिलियन क्लब नजिक

  •   आइतबार, साउन १८, २०८२
  • A
  • A+
  • A++

करिब डेढ महिना अगाडी मात्र सार्बजनिक गरिएको लोक दोहोरी गित गोरखा सिरानचोक केराबारीमा अहिले निकै चर्चित रहेको छ , उक्त गित टिकटक भर भाइरल भएको छ , सो गित को फेसबुक रिल मा १ करोड भन्दा बढी र युट्युब मा आठ लाख १० हजार भन्दा बढी भिउज प्राप्त भएको छ । सिरानचोक गाउँपलिकाको केराबारीका ई. सुजन रेग्मीद्वारा रचना गरिएको सो गित गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको प्रस्तुतिमा निर्माण भएको हो । गत जेठ ३० गते मदर्श व्याङ्केट, खरिबोट काठमाडौंमा दिउँसो १:४५ बजे उक्त गीत सार्वजनिक गरिएको थियो ।

गीतमा ई.रेग्मीको शब्द, चिज गुरूङ र शान्ति श्री परियारको स्वर, बि.बि.अनुरागीको लय/संगीत रहेको छ । गीतको म्युजिक भिडियो ‘दिप फिल्म्स प्रोडक्सन’ ले तयार गरेको हो । भिडियोमा सुधिर श्रेष्ठ, स्मारिका ढकाल, लक्ष्मी गुरूङ लगाएतका कलाकारको बेजोड अभिनय रहेको छ । उक्त गीत दिप गुरूङले निर्देशन गरेका हुन् ।

उक्त गीतका लेखक एवं सर्जक इ. सुजन रेग्मीले करिब एक महिना लगाएर , सय जना भन्दा बढी व्यक्तित्वहरुको सरसल्लाह लिई गीतको कन्सेप्ट तथा शब्द परिकल्पना गरेका थिए । समाजको अध्यक्ष कृष्ण प्रसाद ढकालले आफुहरूले गीत निर्माण गर्न निकै मेहनत गरेको कुरा व्यक्त गरेका छन् ।समाजका उपाध्यक्ष बालाराम गुरुङ ले आफुहरुले गुरुङ भेषभूसा र संस्कृति जगेर्ना गर्दा नयाँ पिढीमा राम्रो संदेश गएको कुरा बताएका छन् ।समाजका कोषाध्यक्ष इ संदेश गुरुङ तथा सहसचिव भरत ढकाल ले आफुहरुले गरेको काम बाट निकै सन्तुस्टी मिलेको बताएका छन् । नेपाली र गुरूङ भाषाको मिठो समीश्रणमा बनेको यो गीतको ,लय सब्द र संगीत निकै दमदार रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

ट्रेन्डिङ

सबै

  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.