• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

बेलायतको कडा आप्रवासन प्रस्ताव: पीआर अवधि १० वर्ष, अवैध र बेनिफिटमा निर्भरलाई २०–३० वर्ष पर्खनुपर्ने



  •   शुक्रबार, मङि्सर ०५, २०८२
  • A
  • A+
  • A++

बेलायत सरकारले ऐतिहासिक रूपमा कडा आप्रवासन सुधार प्रस्ताव सार्वजनिक गरेपछि हजारौं नेपालीसहित विश्वभरका आप्रवासी चिन्तित बनेका छन्। गृहमन्त्री शबाना महमुदले संसदमा प्रस्तुत गरेको नयाँ प्रस्तावअनुसार स्थायी आवासीय अधिकार (पीआर/ILR) लिनुपर्ने अवधि पाँच वर्षबाट बढाएर १० वर्ष गरिने भएको छ। बीबीसीका अनुसार यो नियम सन् २०२१ पछि बेलायत प्रवेश गरेका करिब २६ लाख आप्रवासीमा लागू हुनेछ।

नयाँ ‘कन्ट्रिब्युसन–आधारित मोडेल’ अन्तर्गत तीन वर्षको नेशनल इन्सुरेन्स योगदान, आपराधिक रेकर्ड नभएको र उच्च स्तरको अंग्रेजी दक्षता अनिवार्य हुनेछ। कडा प्रावधान भने अवैध रूपमा बसेका वा भिजा अवधि गुजारेकाहरूका लागि राखिएको छ। उनीहरूले ३० वर्षसम्म पर्खनुपर्ने प्रस्ताव छ। यस्तै, १२ महिना भन्दा बढी बेनिफिट लिएका वैध आप्रवासीले २० वर्ष, र हेल्थ एन्ड सोसल केयर भिसामा २०२२–२४ बीच आएका ६ लाखभन्दा बढी विदेशी कर्मचारीले १५ वर्ष पर्खनुपर्नेछ।

यो परिवर्तनले बेलायतमा अध्ययन तथा काम गरिरहेका नेपालीहरूलाई गम्भीर असर गर्ने देखिन्छ। वर्क–परमिट भिसामा पुगेकी रचना थापा (नाम परिवर्तन) ले “१० वर्ष एउटै कम्पनीमा टिक्न सम्भव छैन, फर्कन बाध्यता आउन सक्छ” भन्दै चिन्ता व्यक्त गरिन्। पोष्ट–स्टडी वर्क भिसामा रहेका अभिषेक बस्नेतका अनुसार “नयाँ नियमले बेलायतमै बस्ने सपना समाप्त भएको” छ। त्यस्तै, रोयल कलेज अफ नर्सिङ (RCN)ले कडा नियमका कारण ५० हजार नर्सिङ कर्मचारी बेलायत छाड्न सक्ने चेतावनी दिएको छ। सरकारको योजनाअनुसार नयाँ नियम २०२६ को वसन्तदेखि लागू हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.