• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

फुड डायरी र लप्सीको झोल मःम सञ्चालनमा, भरतपुरबासीलाई नयाँ स्वाद

  •   सोमबार, मङि्सर १५, २०८२
  • A
  • A+
  • A++

चितवनको भरतपुरमा एकैदिन दुई नयाँ रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। २०८२ /०८/ १३ गते आइतबार आयोजित एक समारोहमार्फत सिजी ल्याण्डमार्कस्थित ‘फुड डायरी’ र शहीदचोकमा रहेको ‘लप्सीको झोल मःम’ रेस्टुरेन्ट औपचारिक रूपमा उद्घाटन गरिएको हो।

सिजी ल्याण्डमार्क स्थित सञ्चालनमा आएको ‘फुड डायरी’ आधुनिक इन्टेरियर, स्वच्छ वातावरण र बहु–परिकार समेटिएको मेनुको कारण उद्घाटनको पहिलो दिनदेखि नै ग्राहक आकर्षणको केन्द्र बनेको छ। विशेषगरी परिवार तथा युवालाई लक्षित गर्दै सुरु गरिएको यो रेस्टुरेन्टले स्थानीय स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। साथै, ग्राहकले सस्तो–सुलभ मूल्यमै विभिन्न परिकारको स्वाद लिन सक्ने व्यवस्था गरिएको सञ्चालकहरूले बताएका छन्।

शहीदचोकमा खुलेको ‘लप्सीको झोल मःम’ रेस्टुरेन्टले भने परम्परागत मःमलाई लप्सीको खट्टा–मसिनो झोलसँग संयोजन गर्दै नयाँ पहिचान बनाउने प्रयास गरेको छ। अनौठो स्वादका कारण छोटो समयमै लोकप्रिय बन्ने अपेक्षा गरिएको यो रेस्टुरेन्टमा पनि उचित मूल्यमा मनपर्ने परिकार पाउने व्यवस्था गरिएको छ।

दुवै रेस्टुरेन्ट सञ्चालनमा आएसँगै भरतपुरमा खानाका विकल्प थपिनुका साथै सस्तो मूल्यमा स्वादिष्ट परिकार खोज्ने ग्राहकका लागि सहज वातावरण बनेको व्यवसायीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.