• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ४. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

राष्ट्रिय सभा चुनावअघि कांग्रेस–नेकपा गठबन्धनको हल्ला तिग्रियो

  •   बुधबार, मङि्सर २४, २०८२
  • A
  • A+
  • A++

मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेससँगको सहकार्यलाई राष्ट्रिय तहसम्म विस्तार गर्ने पहल तीव्र पारेको छ। मधेसमा एमाले नेतृत्वको सरकार हटाउन माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग मिलेर बनेको गठबन्धनलाई नेकपा नेताहरूले “एमालेको गलत दिशा रोक्न उठाइएको राजनीतिक कदम” भनेर व्याख्या गर्दै अन्य प्रदेशमा पनि यही मोडेल दोहोरिन सक्ने संकेत दिएका छन्।

यता, कांग्रेसले भने सहकार्यबारे औपचारिक निर्णय नलिए पनि आगामी राष्ट्रिय सभा चुनावका लागि विभिन्न दलसँग तालमेल सम्भावना खुला राखेको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दामा कांग्रेस–एमाले एकै ठाउँमा उभिए पनि कांग्रेसका नेताहरूका अनुसार राजनीतिक स्थिरता र संविधान रक्षा गर्ने उद्देश्यले सहकार्यको दायरा सबै पार्टीसम्म फैलिन सक्छ। राष्ट्रिय सभामा अधिकांश सिट जित्न कांग्रेससँग सहकार्य अनिवार्य हुने नेकपाको गणना छ भने प्रदेशतर्फ पनि एमाले–कांग्रेस गठबन्धन जारी रहने वा टुट्नेबारे आन्तरिक मूल्यांकन दुवै पार्टीमा चलिरहेको छ।

यसबीच, नेकपा भने स्पष्ट रूपमा चुनाव पक्षमा उभिँदै फागुन २१ गते निर्वाचन गराउन दबाब बढाइरहेको छ। सर्वोच्च अदालतमा पुनर्स्थापनाको रिट लिएर कांग्रेस–एमाले उभिए पनि नेकपाका नेता माधवकुमार नेपालका अनुसार “चुनावबाहेक कुनै विकल्प छैन” भन्ने धारणा स्थिर छ। प्रचण्ड–देउवा संवाद जारी रहेको बताइँदा प्रदेश सरकारदेखि राष्ट्रिय सभासम्म गठबन्धनको नयाँ समीकरण बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरूको अनुमान छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.