Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, बैशाख ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

एउटै गोत्रमा किन गर्नु हुँदैन विवाह , यस्तो छ कारण

  •   सोमबार, असार २३, २०७६
  • A
  • A+
  • A++

नातामा विवाह किन बर्जित गरिन्छ भन्ने बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यसका केही धार्मिक तथा वैज्ञानिक कारणहरु छन् । हिन्दु धर्ममा विवाहसँग जोडिएका बिभिन्न किसिमका मान्यताहरु छन् । एकै गोत्रमा विवाह निशेध परापूर्वक कालदेखि नै चल्दै आएको प्रचलन हो । हिन्दु समाजमा एकै गोत्रमा विवाह गर्नु हुँदैन भन्ने मान्यता रहँदै आएको छ जसलाई नेपाली समुदायल पनि अनुशरण गर्दै आएको छ । आउनुहोस यसका पछाडि रहेका विभिन्न धार्मिक तथा वैज्ञानिक कारणहरुबारे जानौँ :

धार्मिक कारण – हिन्दु धर्ममा सगोत्री विवाह वर्जित गरिएको छ । हिन्दु धर्ममा रहेको विश्वास अनुसार एउटै गोत्रमा विवाह गर्दा बिभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने हुन्छ ।

वैवाहिक सम्बन्ध राम्रो हुँदैन । यदि बेहुला र बेहुली दुबैको एकै गोत्र परेमा ती दम्पतीबाट जन्मिने बच्चामा पनि बिभिन्न किसिमका अवगुणहरु आउन सक्छ । यसका साथै सन्तान नै नहुने लगाएतका अवस्था पनि आउनसक्ने हुन्छ ।

वैज्ञानिक कारण-सगोत्री विवाह मनाही गरिनुको कारण धार्मिक विश्वास मात्र होइन यसका पछाडि बिभिन्न वैज्ञानिक कारणहरु पनि रहेका छन् । एउटै गोत्रको बिवाहबाट जन्मिने बच्चामा बिभिन्न आनुवांशिक दोषको खतरा रहन्छ ।

त्यसैले तपाईँ पनि नाता सम्बन्धमा वा सगोत्री विवाह गर्ने सोँच्दै हुनुहुहन्छ भने बेलैमा सजग हुनुहोेस् । पछि यस्ता विभिन्न खालका समस्याहरु तपाईँमा पनि देखा पर्न सक्छन् ।

जानकारहरुका अनुसार फरक अन्तरजातीय विवाहबाट जन्मिएका सन्तानमा तृष्ण क्षमता हुन्छ । सामान्य बच्चामा भन्दा उनीहरुमा केही गुणहरु बढी हुन सक्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.