• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असार १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

लोकप्रिय समाचार

  • १. नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

  • २. मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

  • ३. लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

  •   बिहिबार, चैत १९, २०८२
  • A
  • A+
  • A++

निर्वाचन प्रयोजनका लागि उपलब्ध गराइएका सवारी साधन हालसम्म सम्बन्धित कार्यालयमा फिर्ता नभएको विषयमा गम्भीर ध्यानाकर्षण गराइएको छ। जेन्जि चितवनका अध्यक्ष रबिन्द्र भण्डारि ले जिल्ला निर्वाचन कार्यालय चितवनलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत निर्वाचन कार्य सम्पन्न भइसकेपछि पनि केही सवारी साधन फिर्ता नभएको जानकारी प्राप्त भएको बताएका छन्।

पत्रमा उल्लेख भएअनुसार ती सवारी साधन आयोग वा जिल्ला निर्वाचन कार्यालयको नाममा दर्ता रहेको सरकारी सम्पत्ति भएकाले निर्वाचन कार्य सकिएलगत्तै विधि र प्रक्रिया अनुसार सम्बन्धित कार्यालयमा फिर्ता गरिनु पर्ने प्रावधान रहेको छ।

यस विषयमा पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गरिँदा पनि हालसम्म सवारी साधन फिर्ता नभएको जानकारी प्राप्त भएको जनाइएको छ। सरकारी सम्पत्तिको यस प्रकारको प्रयोग तथा रोक्का रहनु उचित नभएको पत्रमा स्पष्ट गरिएको छ। त्यसैले २४ घण्टाभित्र आवश्यक कागजात तथा स्रेस्तासहित सवारी साधन जिल्ला निर्वाचन कार्यालय चितवन मा फिर्ता बुझाउन अनुरोध गरिएको छ।

यदि तोकिएको समयभित्र सवारी साधन फिर्ता नभएमा जेन्जि चितवनले गाडी जफत गरी प्रचलित कानुन बमोजिम जिल्ला प्रहरी कार्यालय चितवन लाई बुझाउने प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ। अध्यक्ष भण्डारीले “गाडी फिर्ता नगर्नु भनेको सरकारी सम्पत्तिको दुरुपयोग हो” भन्दै यस विषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

ट्रेन्डिङ

सबै

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.