• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असार १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

लोकप्रिय समाचार

  • १. नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

  • २. मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

  •   बुधबार, असार १७, २०८३
  • A
  • A+
  • A++

चितवन, असार १७ – लियो–लायन्स क्लब अफ चितवन युवाले लायन वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति घोषणा गरेको छ।
बुधबार भरतपुर–१० स्थित बगान रेस्टुरेन्ट एण्ड लाउन्ज (चिया पोइन्ट)मा सम्पन्न क्लबको प्रथम साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशासमेत तय गरेको हो।
क्लबका अध्यक्ष लियो–लायन विकास पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लियो–लायन गौरव उपाध्याय तथा प्रमुख क्लब सल्लाहकार लियो–लायन पुरुषोत्तम सुवेदीको विशेष उपस्थिति रहेको थियो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा लियो–लायन गीता शर्मा (अञ्जिला), द्वितीय उपाध्यक्षमा लियो–लायन विनोद श्रेष्ठ, सचिवमा लियो–लायन प्रबल भुर्तेल, कोषाध्यक्षमा लियो–लायन साधिक्षा न्यौपाने, सहसचिवमा लियो–लायन प्रज्ञा लामटाङ, सदस्यता संयोजकमा लियो–लायन सन्ध्या शर्मा, सहकोषाध्यक्षमा लियो–लायन रामानुज घिमिरे, जनसम्पर्क अधिकृतमा लियो–लायन सबिना कँडेल, टेल ट्विस्टरमा लियो–लायन आयशा सापकोटा, टेमरमा लियो–लायन रमेश गौतम तथा निर्देशकमा लियो–लायन कृष्ण क्षेत्री र लियो–लायन तेज कुँवर चयन हुनुभएको छ।
साधारण सभामा क्लबको संस्थागत सुदृढीकरण, नेतृत्व विकास तथा सामाजिक सेवाका विविध कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो। कार्यक्रममा सहभागीहरूले युवालाई नेतृत्व, सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
क्लबले आगामी कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र समुदायमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

ट्रेन्डिङ

सबै

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.