• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

लोकप्रिय समाचार

  • १. ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • २. राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

  • ३. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • ४. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ५. नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

  • ६. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

  • ७. लियो–लायन्स क्लब अफ चितवन युवाको प्रथम साधारण सभा सम्पन्न ,नयाँ नेतृत्व चयन

  • ८. मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  •   आइतबार, असार २१, २०८३
  • A
  • A+
  • A++

काठमाडौँ, २१ असारः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।

अभियुक्त पन्तले एकजना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै रु १६ लाख र खत्रीले दुबई पठाउने बहानामा छजनाबाट रु २३ लाख असुलेका थिए । दुवै अभियुक्तलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ ।

यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।
––– रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

ट्रेन्डिङ

सबै

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.