• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ३०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग”

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन

नेपाल बैङ्कद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. अर्जेन्टिनाको रोमाञ्चक जित

  • ३. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ४. लमजुङ कारागार बजेट अभावमा रोकियो

  • ५. अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

  • ६. पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

  • ७. विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

  • ८. निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

  • ९. राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

  • १०. आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”



  •   मङ्गलबार, असार ३०, २०८३
  • A
  • A+
  • A++

काठमाडौँ, ३० असार : आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ ।

गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २ः०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो । २५ वर्षीय मण्डललाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको ८० प्रतिशत बढी भाग जलेको थियो ।
—रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग”

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

ट्रेन्डिङ

सबै

हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग”

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आत्मदाह प्रयास गरेका सर्लाहीका मण्डलको निधन”

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने “

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम “

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सवारीसाधन दुर्घटनामा मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.