• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

भोली साउन ९ गते सार्वजनिक बिदा



  •   बुधबार, साउन ०८, २०७६
  • A
  • A+
  • A++

भोलि साउन ९ गते परेको राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीमा सार्वजनिक बिदा हुने भएको छ। भीमसेन थापा गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठकले मुलुकमा महत्वपुर्ण योगदान गर्नुभएका भीमसेन थापाको जन्मजयन्तीका दिन गाउँपालिका भित्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिने निर्णय गरेको हो ।

थापाको नामबाट गाउँपालिकाको नाम राखिएकाले उहाको घर भएको ठाउँ विकासका लागि भीमसेन थापा स्मारक निर्माण गर्ने लक्ष्य राखेको अध्यक्ष पाण्डेले बताउनुभयो । सालिक राख्ने, सो घरलाई घेराबार पर्खाल लगाउने, पार्क बनाउने लगायतका योजना गाउँपालिकाको रहेको उहाँको भनाई छ ।

साउन ९ गते नै भीमसेन थापाको जन्मस्थल भनेर चिनिएको गोरखा नगरपलिका ४ मा पिपलथोकमा पनि कार्यक्रम हुने भएको छ। वडा नं ४ को कार्यालयको आयोजनामा औपचारिक कार्यक्रम गरिने वडाध्यक्ष रामशरण अधिकारीले जानकारी दिनुभयो। पिपलथोकमा गोरखा नगरपालिकाले भीमसेन थापाको सालिकसहित भीमसेन पार्क निर्माण गरेको छ।

गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेका अनुसार कार्यपालिकाले थापाको पुर्ख्यौली घर भएको स्थल भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

 

४ लाख ७८ हजार मृगौला पिडितलाई हस्तान्तरण

दमक/ झापा जिल्ला कमल गाउँपालिका वडा नंं. ३ निवासी दुवै मृगौलापिडित निर्मल फियाक लिम्बुको उपचारका लागि केःसाङ्ला प्रर्दशन समिति मार्फत ४ लाख ७८ हजार मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ।

पछिल्लो समय हङ्कङ र युएईबाट प्राप्त नेपाली रुपैया १ लाख ८२ हजार हस्तान्तरण गरिएको छ।
समाजसेवी एवम् एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका सचिव सलमान थलङ् लिम्बुको संयोजकत्वमा बनेको ‘केःसाङ्ला’ प्रर्दशन समितिले गत बैशाख २१ गते कमलपोखरी, काठमाडौंस्थित बिग मुभिज, सिटी सेन्टरमा मृगौलापिडित फियाकको सहयोगार्थ भीम तुम्बाहाम्फेको निर्माण तथा मुख्य अभिनय रहेको लोकेन सावाँ लिम्बु निर्देशित लिम्बू संस्कृतिमूलक चलचित्र ‘केःसाङ्ला’ को ‘रेड कार्पेट शो’ भव्यरुपमा आयोजना गरि फियाकलाई उपाचारार्थ रु १ लाख ६४ हजार हस्तान्तरण गरिएको थियो । त्यसपछि दक्षिण कोरिया र बेलायतबाट सहयोगी महानुभावहरुले पठाएको रु १ लाख ३२ हजार पनि विरामी फियाकलाई समितिले हस्तान्तरण ग¥यो ।

पछिल्लो पटक लिम्बु चलचित्र केःसाङ्लाका निर्माता तथा मुख्य नायक भीम तुम्वाहाम्फेको अगुवाईमा हङ्कङ्बाट विभिन्न सहयोगी महानुभावहरुबाट संकलित नेपाली रुपैयाँ १ लाख १० हजार र एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका उपाध्यक्ष सुरेश बरालको समन्वयमा तोक्मा – ४, जलजले, तेह्रथुममा जन्म भई धरान – १९, आनन्दमार्ग, सुनसरीमा स्थायी बसोवास रही हाल युएईको शेख दरवारमा सेक्युरिटी ईन्चार्जका रुपमा कार्यरत हरिन्द्र याक्थुङ्वा (सिंगक)ले संकलन गरि पठाएको नेपाली रुपैयाँ ७२ हजार गरि जम्मा रु १ लाख ८२ हजार, हालै केःसाङ्ला प्रर्दशन समितिका संयोजक समाजसेवी सलमान थलङ् लिम्बु, एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघका अध्यक्ष मोहन थेवे, उपाध्यक्ष सुरेश बराल र लिम्बु चलचित्र केःसाङ्लाका निर्देशक लोकेन सावाँ लिम्बुले संयुक्त रुपमा बिरामी फियाकलाई हस्तान्तरण गर्नु भयो।

स्मरण रहोस्, हालसम्म केःसाङ्ला प्रर्दशन समितिको संयोजनमा विभिन्न देशहरु बाट प्राप्त रकम रु ४ लाख ७८ हजार मृगौलापिडित फियाकलाई हस्तान्तरण गरिसकिएको छ । सोही रकम हस्तान्तरण कार्यक्रममा जानकारी गराईए अनुसार बिरामीको आमाले मृगौला दिने निश्चित भएको र निर्मल फियाक लिम्बूको मृगौला पत्यारोपण प्रक्रिया चाडै सुरु गरिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.