• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शुक्रबार, बैशाख ३०, २०७९
☰
शुक्रबार, बैशाख ३०, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन हेर्नुहोस ०७६ साउन १० गते शुक्रबार ई. स. २०१९ जुलाई २६ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य


  •   शुक्रबार, साउन १०, २०७६
  • A
  • A+
  • A++

आजको– पञ्चाङ्ग वि.सं. २०७६ साउन १०, शुक्रबार, इ.स. २०१९ जुलाई २६,शकसंवत् १९४१,परिधावी संवत्सर,दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा,श्रावण कृष्णपक्ष,नवमी, १५:२८ उप्रान्त दशमी, नक्षत्र– भरणी, १५:४६ बजेउप्रान्त कृत्तिका,योग– शूल, ६:४३ बजेउप्रान्त गण्ड, करण– गर, १५:२८ बजेदेखि वणिज, २७:३२ बजेउप्रान्त भद्रा, आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मेष, २२:०० बजेउप्रान्त वृष, सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:५५ बजे र दिनमान ३३ घडी ७ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कठिन चुनौती सामना गर्नुपर्ला,दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आजको शुभ अंक ५ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शत्रुहरू बढ्नाले समस्या थपिएलान्, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
कमजोरीमाथि टिप्पणी हुन सक्छ,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,मन खिन्न रहनेछ, आजको शुभ अंक २ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विचारले धेरैलाई आकर्षण गर्ने समय छ विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,आजको शुभ अंक १० रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,समयले कोल्टे फेरेको छ, आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,आजको शुभ अंक १० रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्य भने कमजोर रहला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,आजको शुभ अंक ११ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

निकै भाग्यमानी हुन्छन् यी राशिका व्यक्ति, सधै रहन्छ भगवान शिवको कृपा

पाथिभरा माताले सबैको रक्षा गरुन, फाल्गुन २५ गते बुधबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

तपाईको आजको भाग्य कस्तो छ त ? मुक्तिनाथको दर्शन गरि पढ्नुहोस आजको राशिफल !

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चलचित्रकर्मीलाई झरना थापाको गुनासो ‘हामीलाई झम्टिने चितुवाले तपाईंलाई बाँकी राख्छ त ?’

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.