• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

बाल गायिका कमला र अशोक दर्जीको गित सम्भव छ त ? ( भिडियो हेर्नुहोस )



  •   आइतबार, असोज ०५, २०७६
  • A
  • A+
  • A++

नेपालमा हिजो आज दिन प्रतिदिन नयाँ नयाँ प्रतिभाको जन्म हुने गरेको छ। अघिल्लो वर्ष झापाको दमक मा भेटिएका बाल गाएक अशोक दर्जीलाई एकाएक मिडियामा लेराएर भाईरल बनाईयो । उनि त्यो समयमा भाईरल हुनु उनको लागि भगवानको बरदान जस्तो बनेर आयो । देशमा बढ्दो प्रविधि र इन्टरनेटको बढ्दो पहुँच र अशोक दर्जी मिडियामा आउने समय लगभग एकै समय पर्न गयो । त्यसोत अशोक दर्जीको आवाज र उनको प्रश्तुतीमा सजिलै जो कोहीको मन लोभिने थियो , उनको स्वर र गाएकीमा पब्लिकको सहानुभूति रहने किसिमको थियो।

अशोक दर्जीको स्वर र कला सबैले मन पराए र पब्लिकले धेरै भन्दा धेरै साथ र सहयोग गरे। अशोक दर्जीलाई साथ दिदै आएका चर्चित गाएक तथा संगीतकार टंक बुढाथोकीको साथ र सहयोगले अशोक दर्जीको आज पारिवारिक साथै सांगेतिक अवस्था मजबुत बनेको छ। अशोक दर्जीको परिवार बस्नको लागि दमकमै घर पनि बनेको छ।

अशोक दर्जीको पहिलो गित मन बिनाको धन ठुलोले एकै दिनमा १२ लाख भन्दा धेरै पटक हेरियो। त्यसपछी अशोक दर्जीको सबै गीतहरुले चर्चा पाएको छन। आजको दिन सम्म आउँदा , अब छिट्टै अशोक दर्जीको अर्को गित मन बिनाको धन ठुलो २ सार्वजनिकको तयारीमा रहेको छ।

त्यस्तै हालसालै धादिङकि ११ बर्षीय बालिका कमला घिमिरे भाईरल भई रहेकी छिन। उनको गाएन शैली तत्काल दोहोरि फर्काउन सक्ने कलालाई सबैले मन पराएका छन। चर्चित कार्यक्रम ईन्द्रेणीमा पुगेर राष्ट्रिय कलाकार संग दोहोरि गाईसकेकी कमलाको चर्चा अहिले जताततै चुलिएको छ।

त्यस्तै कमलाको पनि अब छिट्टै सांगेतिक एल्वम बजारमा आउने भन्ने चर्चा सुनिएको छ। उनले यस अघिनै चर्चित गाएक राजु परियार संग घम्साघम्सी दोहोरि गाएकि छिन। उनको गाउने शैली सबैले मन पराएका छन भने चर्चित कलाकारले नेपालि लोक दोहोरि लाई जोगाउने एउटा बिरुवा भेटियो भनेका छन।

त्यस्तै अहिले केहि मिडियामा अशोक दर्जी र कमलाको नाम जोडिएर चर्चामा आउने गरेको छ। अशोक दर्जी त कमलाको संगै गीत आउन सक्ने र आउन पर्ने भनेर कतिपय शुभचिन्तकले भनेको पनि सुनिएको छ। उनीहरुको संगै गीत आउने या नआउने बारे आधिकारिक जानकारी छैन तर पनि धेरै दर्शकको माग रहेको छ।

जे होस फरक फरक किन नहोस , अशोक दर्जी र कमला आ आफ्नो ठाउँ बाट छिट्टै उनीहरुको नयाँ गित लिएर आउने भएका छन। तर दुवैजनाले संगै गीत गाउने र दुवैको प्रश्तुति आउनेमा अहिले भने अनुमान मात्र गर्न सकिन्छ। तपाईहरुलाई के लाग्छ , कमेन्ट गर्न नभुल्नुहोस । हेर्नुहोस यो भिडियो पनि।

https://youtu.be/JYa2dB0rDN4
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.