• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

पोखरामा जोजिजू म्यूजिकल जर्नीमा स्रष्टाहरु सम्मानित



  •   मङ्गलबार, असोज १४, २०७६
  • A
  • A+
  • A++

सृष्टिको सुरुवातसँगै मानव समुदायले आफ्नो मनोरञ्जनको अति प्रिय साधनको रूपमा संगीत लाई लिँदै आइरहेका छन् । यसरी लाखौँ बालक, युवा, बृद्ध यही संगीतको प्यासमा भौतारिरहेका छन् । यसरी भौतारिरहेका संगीत प्रेमीहरुलाई विगत २०६० सालदेखि पोखरामा जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कूल स्थापना गरी विभिन्न विधाका गायन, बाद्यवादन, नृत्य प्रशिक्षणका साथै सिर्जनात्मक कार्यक्रम, लोक, आधुनिक पप, तथा शास्त्रीय संगीतको माध्यमबाट नवप्रतिभा कलाकारहरूलाइ प्रोत्साहन र श्रष्टालाई सम्मान गरी रहेको यहाँहरु सम्पुर्णमा सर्वविदितै छ ।

संङ्गीतको उत्थान,हाम्रो दायित्व ,कला र प्रतिभाको पहिचान हाम्रो अभियान भन्ने मुल उदेश्यका साथ पोखराको संगीत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिन सफल जोजिजू म्यूजिक सेन्टर एण्ड म्युजिक स्कुलले विजयादशमी तथा शुभ दिपावलीको शुभअवसरमा शुभकामना आदान प्रदान स्वरूप हरेक वर्ष आयोजना गर्दै आइरहेको विशेष सांगीतिक कार्यक्रम जोजिजु म्युजिकल जर्नी (२०७६ ९ व्यवष्वग ःगकष्अब िव्यगचलभथ( द्दण्ठट० मा विजयादशमी तथा शुभ दिपावलीको शुभकामना सहित सम्पुर्णलाई हार्दिक स्वागत गर्दछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.