• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
आइतबार, जेठ ०१, २०७९
☰
आइतबार, जेठ ०१, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

अस्मिन घिमिरेको नयाँ गित “नेपाल बन्द हैन नेपाल बन्दै छ” सार्वजनिक ( भिडियो सहित )


  •   बुधबार, असोज २९, २०७६
  • A
  • A+
  • A++

देशमा भएको ठुलो परिवर्तन पछि पनि देशमा खास ठुलो परिवर्तन हुन सकेन भनेर कतिपय युवामा निराशा छाईरहेको अवस्थामा अस्मिन घिमिरेले युवाहरुलाई आशावादी हुन अपिल गर्दै नयाँ गित “नेपाल बन्द हैन , नेपाल बन्दै छ” सार्वजनिक गरेका छन। देशमा कसैको असन्तुष्टि प्रश्तुत गर्न नेपाल बन्द , तोडफोड , चक्काजाम गर्ने चलन चल्दै आएको थियो। पछिलो समय पहिले जस्तो बन्द हामिले भोग्न परेको छैन। अब नेपाल बन्द गरेर होईन नेपाललाई समृद्ध बनाउन तर्फ लाग्न युवालाई उत्प्रेरित गर्ने किसिमको शव्दले भरिएको गित आज हाईलाईट नेपाल बाट सार्वजनिक गरिएको हो।

गितमा स्वर, शव्द र संगीत अस्मिन घिमिरेकै रहेको छ भने किशोर तिवारीले अरेन्ज गरेका छन। रमेश बस्नेतको छायांकन र सम्पादन रहेको भिडियोलाई सशन कंडेलले निर्देशन गरेका छन। हेर्नुहोस यस गितको पूरा भिडियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.