• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

  • ३. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने



  •   बिहिबार, मङि्सर ०५, २०७६
  • A
  • A+
  • A++

‘कृषिको रुपान्तरण : कृषिमा यान्त्रीकरण’ भन्ने नारासहित चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण र यन्त्रहरुको बारेमा जानकारी गराउन एवम् प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रदर्शनी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा मंसिर ६ गतेदेखि ९ गतेसम्म हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सयभन्दा बढी प्रदर्शनीकर्ता, २० भन्दा बढी मुलुकका दुई हजार बढी कृषि यन्त्र, औजार एवम् प्रविधिहरुको प्रदर्शनी हुने आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माले बताए । ७० जिल्लाका ३५ हजारभन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने प्रदर्शनीमा १० करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

अवलोकनकर्ताहरुले निःशुल्क प्रदर्शनी अवलोकन गर्न पाउने शर्माले जानकारी दिए । प्रदर्शनीको मुख्य आकर्षणमा एग्रिकल्चरल मेसिनरी एसोसिएसन क्षेत्रीय काउन्सिल एसिया र प्रशान्तको पाँचौँ सदस्य सम्मेलन रहने उनले बताए । सम्मेलनमा १८ देशका ३५ भन्दा बढी विज्ञहरुको सहभागिता रहनेछ । प्रदर्शनीले नेपालको कृषिलाई यान्त्रीकरणमार्फत व्यावसायीकरण गरी आधुनिक कृषिप्रणालीको विकास गर्न मद्दत पु¥याउने नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताए ।

प्रदर्शनीको अवलोकन गर्न देशका विभिन्न १७ वटा जोन कार्यक्रमका किसानहरु पनि आउने बताइएको छ । यसअघि विसं २०७४ मा धरानको सुनसरीमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी भएको थियो । स.चितवन पोस्ट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.