• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

कमला घिमिरेको दोस्रो गीत जिन्दगी सार्वजनिक ( भिडियो सहित )

  •   बिहिबार, मङि्सर १२, २०७६
  • A
  • A+
  • A++

भाईरल बालिका गायिका कमला घिमिरेको नयाँ गित अर्थात दोश्रो गीत बजारमा आएको छ। यस अघि कमला घिमिरेको पहिलो गित चिया छानेकोले राम्रो सफलता पाएको छ भने अझै पन गीत ट्रेन्डमा रहेको छ। यो संगै कमलाको लागि नयाँ नयाँ गीतको धेरै अफर आउने गरेको थियो भने आजै मात्र उनको दोश्रो गीत जिन्दगी बजारमा आएको हो।

त्यस्तै कमलाको अन्य गीतहरु पनि यतिबेला कमलाको छायांकन धमाधम भैइ रहेको छ। यस गीतमा कमला घिमिरेको र किशन विनायक को स्वर रहेको छ भने झलक संगीतम, रेशम ओली र कल्याण घिमिरेको शव्द संयोजन रहेको छ। गीतमा संगीत , अरेन्ज र मिश्रण झलक संगीतमको रहेको छ। त्यस्तै गीतमा चर्चित मोडेल करिश्मा ढकालको अभिनय रहेको छ।

११ बर्षिय बालिका गायिका कमला घिमिरेको अहिले देश तथा बिदेशबाट धेरै भन्दा धेरै माग बढेर गएको छ। देशमा हुने विभिन्न मेला महोत्सवमा पहिलो नम्बरको रोजाईमा कमला घिमिरे पर्ने गरेकी छिन।

कमलाको उपस्थिति भएको कार्यक्रममा हजारौं दर्शकको आगमन हुने गरेको छ । त्यस्तै कमला घिमिरे अब छिट्टै बिदेशको यात्रामा निस्कने तयारिमा रहेकी छिन। बिदेशमा हुने साङ्केतिक कार्यक्रममा कमलालाई निम्तो आउने गरेको छ। हेर्नुहोस यो भिडियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.