• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

आफ्नै छोरीको अगाडी प्रकाश सपुत र प्रिती आलेको घम्साघम्सी दोहोरी ( भिडियो सहित )


  •   आइतबार, मङि्सर २२, २०७६
  • A
  • A+
  • A++

चर्चित गाएक गायिका तथा र्यापर गाएक गायिका भनेर चिनिने प्रकाश सपुत र प्रिती आलेको नयाँ घम्साघम्सी दोहोरी सार्वजनिक भएको छ। धादिङमा भएको महोत्सवमा गाएक प्रकाश सपुत र प्रिती आलेको छाडा दोहोरी सार्वजनिक भएको हो। दोहोरीमा र्याप गीत गएर चर्चामा आएका दुवै कलाकार एकदमै ब्यस्त कलाकार हुन भने उनीहरुको गीतहरु पनि उत्तिकै चर्चित छन।

सेतो घोडा है जोडा बोलको गीतमा प्रकाश र प्रीतिको दोहोरीमै छाडा अर्थको शव्द हरु मिसिएका थिए। पछिल्लो समय कमला घिमिरे भाईरल भए पछी नेपाली लोक दोहोरी गीतले पनि निकै चर्चा पाउने गरेका छन भने देश तथा बिदेशमा बस्ने नेपाली हरु पनि दोहोरीमा चाख दिएर रमाउन थालेका छन। प्रकाश र प्रिती आलेले दोहोरी गाउँदै गर्दा प्रिती आलेको छोरी पनि स्टेजमै रहेकी थिईन। हेर्नुहोस यो रमाईलो दोहोरी।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.