• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ५. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ६. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ९. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

इन्टरनेटको इतिहास , पहिलो संदेश ‘लो’



  •   शनिबार, पुष १२, २०७६
  • A
  • A+
  • A++

५० वर्ष अघिको कुरा हो । क्यालिफोर्निया विश्वविद्यालय विज्ञान संकायका प्रध्यापक र उनका एक विद्यार्थीले पहिलो पटक इन्टरनेट अर्थात त्यतिखेरको ‘अर्पानेट’ मा सन्देश पठाए ।

उनीहरु थिए, लियोनार्ड क्लेनरोक र चार्ली क्लाइन । उनिहरुले सन् १९६९ को अक्टोबर २९ मा स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता बिल डुवललाई दुई अक्षरको म्यासेज ‘एलओे’ अर्थात ‘लो’ लेखेर पठाएका थिए । पुरा म्यासेज थियो ‘लग इन’ तर, कम्प्युटर क्र्यास हुँदा दुई अक्षरको सन्देश ‘लो’ पुग्यो ।

त्यहि दुई अक्षरको एलओबाट म्यासेज आदान प्रदान गरेको ५० वर्ष भयो । अहिले इन्टरनेटको ट्राफिक अनगन्ती छ । हरेक दिन अर्बौं इमेलहरु पठाइन्छन् र विभिन्न विषयमा खोज हुन्छ । तर, जे सुकै होस त्यस समयका कम्प्युटर वैज्ञानिक दूरदर्शी थिए भन्दा फरक पर्दैन ।

सन् १९७८ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले पेन्टागनभित्र बनाइएको इन्ट्रानेट नेटवर्कमा पुहँच पाएका थिए । त्यसपश्चात कम्प्युटर वैज्ञानिक भिन्टोन सर्फ र रोबर्ट कहनले इन्टरनेटको कोर प्राटोकलमा ईन्क्रिप्सन निमार्ण गर्ने सल्लाह दिए । त्यसको उद्देश्य थियो, ह्याकरलाई इन्टरनेटको पहुँचबाट टाढा राख्ने । तर, अमेरिकी गुप्तचरले त्यसमा आपत्ति जनाए । तर त्यसको कारण भने अहिलेसम्म बाहिर आएको छैन ।

आखिर त्यसैको परिणाम आज इन्टरनेट प्रयोगकर्ताले असहज पासवर्ड सम्झिनु परेको छ । त्यतिमात्रै होइन, विभिन्न चरणमा त्यसलाई सुरक्षित बनाउन पासवर्ड राख्नुपरेको छ । अझ भीपीएन प्रयोग गरेर पनि आफूले अनलाइनमा गर्ने क्रियाकलापलाई लुकाउनु परेको छ । त्यसबेलासम्म अर्पानेटकै दुनियाँ थियो ।

इन्टरनेटको विकास अपरिहार्य थियो । इन्टरनेट विश्वको अंग हुन सबै प्रकारका फरक–फरक कम्प्युटरहरु एक अर्कासँग जोडिन र कुराकानी गर्न सकिने एउटै भाषा हुन आवश्यक थियो । जसका लागि विभिन्न देशका सयौं वैज्ञानिक मिलेर ‘ओपन सिस्टम इन्टरकनेक्सन स्ट्यान्डर्ड’ बनाए । यो अति नै झन्जटिलो प्रक्रिया थियो । त्सयपश्चात सर्फ र कहनले अर्को नयाँ थालनी गरे ।

जसको नाम थियो ‘ट्रान्समिसन कन्ट्रोल प्रोटोकल’ अर्थात ‘इन्टरनेट प्रोटोकल’ जसले नियमित इमेलजस्तै काम गर्न थाल्यो । यसले सबै म्यासेजलाई एकै ठाउँमा संकलन गर्न थाल्यो । नेटवर्कमा रहेका अन्य कम्प्युटरले त्यस्ता म्यासेजलाई चाहेको ठेगानामा पुर्‍याउने काम थाल्यो । यो निःशुल्क थियो । जसले पनि आफ्नो कम्प्युटरमा सहजै प्रयोग गर्न सक्थे । विस्तारै यसले विश्व बजारमा स्थान पायो ।

१९९६ मा आइपुग्दा विश्वभर इन्टरनेटको सर्भर संख्या ७३ हजारभन्दा बढी पुगिसकेको थियो । २२ प्रतिशत अमेरिकीहरु अनलाइनमा थिए । यसको प्रयोग बढ्दै जानु चिन्ताको विषय बन्दै ग यो । करण थियो अश्लील सामग्रीको बढ्दो प्रयोग । जसले गर्दा अमेरिकी सरकाले सञ्चारमा सभ्यता सम्बन्धि कानुन (कम्युनिकेशन डिसेन्सी एक्ट) ल्यायो ।

जसले साइबर स्पेसमा अश्लीलता र अश्लील विषयवस्तु नियन्त्रण गर्न खोज्यो । त्यसको एक वर्ष पश्चात सर्वोच्च अदालतले स्वतन्त्र अभिव्यक्तिको आधारमा उक्त कानुनमा उल्लेख भएका केहि अंश हटाइदियो । विस्तारै इन्टरनेट विश्वको आवश्यकता बन्दै गयो । अहिले हरेक देश इन्टरनेटसँग जोडिएका छन् र विश्वको ५८ प्रतिशत जनसंख्या अनलाइनमा छ ।
टेक पानाबाट साभार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

ट्रेन्डिङ

सबै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.