• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नीता र आमेषलाई भिडियो खेल्दा यत्रो पब्लिसिटी



  •   बुधबार, जेठ ०८, २०७६
  • A
  • A+
  • A++

ब्रेकअप भएपछि अभिनेता आमेष भण्डारीको फिल्म यात्रा चम्किएन । उनी, दर्शकबाट नोटिस हुन कम भैसकेका छन् । उनले, फिल्म राम्रो ल्याएनन् भने दर्शकले विर्सन पनि सक्छन् । अभिनेत्री नीता ढुंगानाले भने फिल्म खेलिरहेकी छिन् । नीताको सफलता आमेषको भन्दा कैयौ माथि छ ।

नीता र आमेष ब्रेकअप भएको केही बर्षपछि आएका छन्, फिल्ममा होइन म्यूजिक भिडियोमा । म्यूजिक भिडियोमा सँगै देखिएका नीता र आमेषलाई पब्लिसिटी चाहियो ।
पब्लिसिटी गर्ने सजिलो उपाय छ । किनकि, चर्चा हुन्छ । ब्रेकअप भएपछि फेरि काम गर्दा दर्शकलाई भने के हुन लाग्यो भनेर कौतुहलता हुन्छ ।

अभिनेता आमेष भण्डारी र नीताले फिल्ममा यत्रो पब्लिसिटी गरेका थिएनन् होला, जति एउटा म्यूजिक भिडियोका लागि गरेका छन् । उनीहरुको अन्र्तवार्ता जत्तीको भिडियो चल्छ कि चल्दैन पनि थाहा छैन ।
आमेष फेरि नीताको नाम जोडेर छाएका छन् । ब्रेकअपपछि दर्शकले विर्सन लागेको बेलामा आमेषलाई म्यूजिक भिडियो भन्दा नीता फापेकी छिन् ।

जे भएपनि नीतासँग पहिले लभ परेको कुराले, यतिबेला ब्रेकअप भएका कुराले आमेष छाए । छाउने तरिका फरक भएपनि फाइदा आमेषलाई नै भयो ।
फिल्मतिर राम्रो काम गरेर पनि यस्तो फाइदा लिन पर्छ आमेषले । तर, पूर्व प्रेमिकासँग जोडिएर फेरि चर्चा ।

हेर्नुस भिडियो अन्तर्वार्ता

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रत्ननगरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को तीज कार्यक्रम

संस्कृति सम्बर्धन र संरक्षणमा ऐतिहासिक बन्यो “गोरखा सिरानचोक केराबारीमा“ गित, मिलियन क्लब नजिक

दर्शकहरूले मन पराए ‘माग्ने राजा’ को गीत

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.