• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

किन विराट कोहलीलाई आफ्नो शिकार बनाउन चाहन्छन् यी बलर !



  •   बुधबार, जेठ ०८, २०७६
  • A
  • A+
  • A++

इंग्ल्याण्डमा हुन लागेको १२ औं संस्करणको क्रिकेट विश्वकपका लागि भारतीय टोली इंग्ल्याण्ड उडिसकेको छ । भारतीय कप्तान विराट कोहलीले भारतले तेस्रो पटक विश्वकपको उपाधि जित्न सक्ने दाबी गरेका छन् । विराटका अनुसार सबै खेलाडी फर्ममा छन् । विराटले यस विश्वकपलाई कठिन भनेका छन् ।

यस विश्वकपमा संसारको ध्यान ‘नम्बर वान’ ब्याट्स्‌म्यान विराट कोहलीमाथि हुनेछ । यसैबीच एक बलरले विराटलाई आफ्नो शिकार बनाउन चाहन्छन् । इंग्ल्याण्डमा अनुभवी बलर जोफ्रा आर्चरले मंगलवार आफूले विश्वकपमा विराट कोहलीलाई आउट गर्न चाहेको बताएका हुन् ।

वेस्ट इन्डिजको टीममा तीव्र गतिका बलर डेविड विलीको स्थानमा २४ वर्षीय बलर आर्चरलाई समावेश गराइएको छ । आर्चरले हालसम्म मात्र तीन एक दिवसीय र एक टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले आफूले इन्डियन प्रिमियर लीग खेलेका कारण संसारका उत्कृष्ट खेलाडीको सामना गरेका कारण विश्वकपमा त्यसले फाइदा पुर्‍याउने बताए ।

आर्चरले स्काई स्पोर्ट्ससँग भने, ‘म विराटलाई आउट गर्न चाहन्छु किनकी आईपीएलमा उनको विकेट लिन पाएको थिइनँ । मलाई लाग्छ- धेरै म्याचमा लेग स्पिनरले उनको विकेट लिएका थिए ।’ एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.